• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
नाबालकहरूको भिडियो सार्वजनिक भएपछि
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

शंकर आचार्य

शंंकर आचार्य

शकर आचार्य

श‌ंकर आचार्य

श‍ंकर आचार्य

नाबालकहरूको भिडियो सार्वजनिक भएपछि
जेष्ठ २२, २०७२
नाबालकहरूले अप्राकृतिक मैथुन गरेर त्यसको अश्लील भिडियो क्लिप्स बनाइ सार्वजनिक गरेपछि वीरगन्ज स्तब्ध भएको छ । लंगडीका १० देखि १५ वर्षसम्मका नाबालक/किशोरहरूले वैशाख १७ गते गाउँमा त्यस्तो कुकृत्य गरी मोबाइलले खिचेर सामाजिक सञ्जालमा सेयर गरेपछि घटना सार्वजनिक भएको हो ।

प्रहरी नायब उपरीक्षक वीरबहादुर ओलीका अनुसार, घटनामा पीडित बालकको उमेर १२ वर्ष छ भने उनलाई जर्बजस्ती मैथुन गर्नेको उमेर १५ वर्ष छ । त्यसैगरी पीडित बालकको पिठ्युँ थिचेर उनलाई कामका लागि तयार गर्ने बालकको उमेर १२ वर्ष छ भने मोबाइलले दृश्य खिच्ने बालकको उमेर पनि १२ वर्ष नै छ । पीडित बालकका बुवालाई स्थानीय बासिन्दाहरूले उक्त भिडियो क्लिपका सम्बन्धमा सूचित गरेपछि उनी इलाका प्रहरी कार्यालय पोखरियाको सम्पर्कमा आएका थिए । प्रहरीले सबै नाबालकको परिचय गोप्य राखेको छ ।

‘बालकहरूले करिब अढाई मिनेटको अश्लील भिडियो क्लिप तयार पारेका रहेछन्,’ प्रनाउ ओलीले भने, ‘सबै बालकले घटनामा आ–आफ्नो संलग्नता पनि स्वीकार गरिसकेका छन् ।’ प्रहरीले स्थानीय १ कम्प्युटर अपरेटरलाई पनि उक्त भिडियो क्लिप सार्वजनिक गरेको आरोपमा पक्राउ गरेको छ ।

उक्त भिडियो तयार पार्नुअघि आफूहरूले मोबाइलमै एउटा अश्लील चलचित्र हेरेको र त्यस्तै चलचित्र बनाउने प्रयास गरेको घटनामा संलग्नहरूले बताएका छन् । ‘यो घटना अनपेक्षित र अत्यन्त दु:खद् हो, यसले समाज कता जाँदै छ भन्ने प्रश्न पनि उठाएको छ,’ प्रनाउ ओली भन्छन्, ‘आफ्ना नानीहरूले मोबाइलमा अश्लील चलचित्र पनि राख्ने कुराप्रति अभिभावकहरू सजग हुने बेला आएको छ ।’

मुलुकी ऐन जर्बजस्ती करणीको महलले अप्राकृतिक मैथुन गर्नेलाई अन्य अपराधमा हुने सजायमा थप १ वर्ष कैदको व्यवस्था गरेको छ तर नाबालकको हकमा १० वर्षमुनिकालाई कानुन नलाग्ने, १२ देखि १४ वर्षकालाई ६ महिना, १४ देखि १६ वर्षमुनिकालाई बालिगलाई हुनेभन्दा आधा तथा १६ वर्ष माथिकालाई पूरा सजायको व्यवस्था छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik