• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
राष्ट्रिय पुरस्कारमा टलकजंगको वर्चस्व
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

राष्ट्रिय पुरस्कारमा टलकजंगको वर्चस्व
श्रावण १५, २०७२
नेपाली चलचित्र ‘कबड्डी’ ले राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । मंगलबार राष्ट्रपति निवासमा आयोजित समारोहमा यही चलचित्रबाट रामबाबु गुरुङ तथा उपेन्द्र सुब्बा सर्वोत्कृष्ट लेखकका रूपमा पुरस्कृत भए । दयाहाङ राईले चलचित्र ‘सम्बोधन’ बाट उत्कृष्ट अभिनेताको पुरस्कार पाए भने ऋचा शर्मा तथा संगम विष्टले क्रमश: ‘टलकजंग भर्सेस टुल्के’ तथा ‘लव यु बाबा’ बाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार जिते । चलचित्र ‘झिग्राना’ बाट छायाँकार शैलेन्द्रध्वज कार्की तथा सम्पादक निमेष श्रेष्ठ पुरस्कृत भए । निश्चल बस्नेतले चलचित्र ‘टलकजंग भर्सेज टुल्के’ का लागि उत्कृष्ट निर्देशकको पुरस्कार प्राप्त गरे । आदिवासी जनजाति विधाको पुरस्कार चलचित्र ‘मतान’ ले हासिल गर्‍यो । चलचित्र क्षेत्रमा लामो योगदान गरेबापत नीर शाहले नगद ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ राशिको दीर्घ साधना सम्मान प्राप्त गरे ।

एफडिसीको प्रमाणपत्र

नेपाल चलचित्र विकास कम्पनीले विगत दुई वर्षदेखि आयोजना गर्दै आएको एनएफडिसी राष्ट्रिय फिल्म एवार्डको तेस्रो संस्करण भदौ २६ गते हुने भएको छ । गत शुक्रबार मनोनयनमा परेका चलचित्र तथा चलचित्रकर्मीलाई प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा संयोजक निरक पौडेलले उत्कृष्टताको सही निर्णायक दर्शक भएकाले एवार्डमा उनीहरूको मतलाई प्राथमिकता दिइने बताए । तेस्रो संस्करणको एवार्ड २० विधामा प्रदान गरिँदैछ जसमध्ये तीनवटा विधा अप्रतियोगी हुन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik