• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
मञ्जु महतलाई सम्झिँदै गाएको गीतले चिनायो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

मञ्जु महतलाई सम्झिँदै गाएको गीतले चिनायो
आश्विन २, २०७२

कमल किरण, गायक/संगीतकार

अहिले केमा व्यस्त हुनुहुन्छ ?

केही समयअघि मात्र बजारमा आएको मेरो एकल एल्बम ‘डढेलो’ लाई सम्पूर्ण श्रोतामाझ पुर्‍याउने अभियानमा छु । दिवंगत गायिका तथा मेरी अर्धाङ्गिनी मञ्जु महतप्रति समर्पित केही गीतको यो एल्बमले श्रोताहरूको मन जितिरहेको छ ।

गायिका मञ्जु महतलाई कसरी सम्झनुहुन्छ ?

करिब पाँच वर्ष लामो वैवाहिक जीवनका क्रममा उनी असल श्रीमती त थिइन् नै, त्यसबाहेक उनले नेपाली लोकदोहोरी क्षेत्रमा समेत ठूलो योगदान दिएकी थिइन् । उनी जीवित भएको भए गएको तीजमा कति राम्रा गीत गाउँथिन् होला भन्ने सम्झेर भक्कानिन्छु ।

‘डढेलो’ का कुन–कुन गीतबाट मञ्जुलाई सम्झनुभएको छ ?

शीर्षक गीत ‘डढेलो सर्‍यो किन’ का हरेक शब्दले मञ्जुको स्कुटर दुर्घटनामा निधन भएको क्षणलाई स्मरण गराउँछ । मानस राजको शब्द तथा संगीतको यो गीत श्रोताहरूले पनि उत्तिकै मन पराउनुभएको छ । त्यसबाहेक ‘फक्रिएर फूल न फुल्दै...’ गीतमा पनि उनलाई सम्झने प्रयास गरेको छु ।

‘डढेलो सर्‍यो किन..’ गीतको भिडियो कस्तो बनेको छ ?

निर्देशक समन अधिकारीले गायिका मञ्जु महतको दुर्घटनादेखि भावपूर्ण बिदाइसम्मका काल्पनिक दृश्यहरू समावेश गर्नुभएको यो भिडियो हेरेर अधिकांश दर्शक भावुक भएको प्रतिक्रिया पाएको छु ।

सांगीतिक क्षेत्रमा आएको कति भयो ?

करिब एक दशकदेखि म यही क्षेत्रमा छु । प्रारम्भमा शन्तबहादुर गौतमसँग करिब दुई वर्ष शास्त्रीय गायनको प्रशिक्षणपछि म यो क्षेत्रमा सक्रिय भएको हुँ । २०६३ सालमा लोक पप शैलीको गीत ‘गुराँस फुल्ने गाउँमा...’ गाएयता हालसम्म मैले करिब ४० वटा गीत गाइसकेको छु ।

मञ्जु महतसँग युगल गीत गाउने अवसर पाउनुभएन ?

मञ्जुसँग २०६४ सालमा भेट भएपछि ‘कोसेली’ एल्बमका लागि सहकार्य गरियो । उनीसँग मैले एउटा मात्र गीत गाएको छु । ‘पर्खेर बस्नु है...’ गीत नै हाम्रो पहिलो तथा अन्तिम यूगल गीत हो ।

आगामी योजना के छन् ?

‘डढेलो’ एल्बमको ‘नेपाल बन्द भो’ गीतको म्युजिक भिडियो तयार पार्दैछु । दसैंपछि रोमान्टिक गीतहरू लिएर श्रोतामाझ आउँदैछु । त्यसबाहेक संगीतकर्मी मुरलीधरको ‘उडायो सपना सबै हुरीले...’ गीत रि–रेकर्ड गर्ने चाँजोपाँजो मिलाउँदैछु ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik