• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
हङकङमा हामी उठ्ने छौं (फोटो फिचर)
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

मुकुन्द बोगटी

हङकङमा हामी उठ्ने छौं (फोटो फिचर)
आश्विन १७, २०७२
हङकङ

‘हामी उठ्ने छौं’ अभियानद्वारा हङकङमा पहिलोपटक सन्देशमूलक मनोरंजनात्मक कार्यक्रमको आयोजना गरियो । ‘नितान्त फरक र विशेष’ भनिएको उक्त कार्यक्रममा भूषण दाहालले नायक राजेश हमालसंग आफ्नो चर्चित टेलिभिजन कार्यक्रम ‘फायरसाईड’ संचालन गरेका थिए । दर्शकको सामुन्ने भएको उक्त कार्यक्रम दर्शकले नौलो मानेका थिए । 

नायक सरोज खनाल र सदाबहार नायिकाको उपमा पाएकी करिश्मा मानन्धरले गीति नाटक ‘प्रियसीका यादहरू...’ मञ्चन गरेपछि कार्यक्रममा बेग्लै रौनक थप्यो । 

हामी उठ्ने छौं अभियानमा नव–प्रतिभाका रुपमा छनौट भएकी १२ बर्षिया पूजा राना मगरले राष्ट्रिय भावनाले ओतप्रोत गीतमा प्रस्तुत गरेको नृत्यले सुरुमै दर्शकको मन जितेको थियो । पछिल्लोसमय चलचित्र निर्देशनमा समेत जमेका दिनेश डिसीको उद्घोषण कलाले दर्शकहरूले हाँस्य आनन्द पाएका थिए । 

नाट्यकर्मीद्वय सरिता गिरी र सरोज खनालले प्रस्तुत गरेको ‘हाम्रो आवाज’ नाटकले हङकङेली दर्शकलाई पटक–पटक भावुक बनायो । ‘एक नेपाली जो जहाँ भएपनि’, भन्ने अभियानकै थिममा बोकेको नाटकले मुलुकका लागि केही गर्नुपर्छ भन्ने सार बोकेको थियो । 

अभिनेत्री सुष्मा कार्कीले ‘हिमाललाई ढाक्यो कान्छा...’ बोलको सालिन गीतमा नृत्य प्रस्तुत गरेकी थिईन् । दर्जनौं पटक कभर गीत बनेको रेशम फिलिलिको पिरतीको छाता ओढौंन गितमा सोही चलचित्रका नायक विनय श्रेष्ठ र नायिका मेनुका प्रधानले पहिलो पटक स्टेजमा प्रस्तुती दिएका थिए । आफ्नो गीतमा दर्शकलाई नचाउन सक्ने क्षमता राख्ने गायिका कोमल ओलीले केहीलाई स्टेजमै बोलाएर नचाईन् । 

गायक दीपक लिम्बूको ‘यहाँ देशको छ चिन्ता...’, गीतले दर्शकलाई भावुक बनाएको थियो । ‘रातो टिका निधारमा टलक्कै टल्कियो...’, गीत पृष्ठभूमिमा बज्यो । महानायक राजेश हमाल स्टेजको कुनाबाट फुक्त निस्किए । उनीसँग कुम जोड्न आइपुगिन सरिता गिरी र सुष्मा कार्की । चर्को ताली र हुटिङले हल गुन्जाएमान भयो । 

हङकङ नेप्लिज् तेक्वान्दो एसोसियसनद्वारा आयोजित कार्यक्रममा दर्शकको सहभागिता पनि विशेष रह्यो । सहभागी दर्शकले गुरुङ, राई, लिम्बू, मगर, नेवार, तामाङ, शेर्पा लगायतका राष्ट्रियता झल्कने पहिरनमा सहभागी भएका थिए भने भूतपूर्व बिट्रिस र भारतीय गोर्खाहरू पनि एकैखाले पहिरनमा कार्यक्रम हेर्न सहभागि भएका थिए । 

 

तस्बिरहरू : विनय शाह

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik