• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
मिस टुरिजम क्वीन इन्टरनेसनलमा निरिशा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रोजिन शाक्य

मिस टुरिजम क्वीन इन्टरनेसनलमा निरिशा
कार्तिक १४, २०७२

चीनको वेन्झाउमा हाल विश्वका ९३ मुलुकका सुन्दरीहरु मिस टुरिजम क्वीन इन्टरनेसनलमा सहभागिता गर्न भेला भैरहेका छन् । नेपालको तर्फवाट उक्त प्रतिस्पर्धामा निरिशा बस्नेतले सहभागिता जनाएकी छिन् । 

निरिशा मिस टुरिजम इन्टरनेसनल क्वीन २०१५ मा नेपालको तर्फबाट सहभागिता जनाउन चीन पुगेकी हुन् । ५फिट ४ इन्च अग्ली २१ वर्षिया निरिशा बस्नेत मोडल क्वेस्ट इन्टरनेसनल नेपाल २०१५ की विजेता पनि हुन् । सुपर मोडल बन्ने लक्ष्य राखेकी निरिशाको झुकाव संचार क्षेत्रमा पनि रहेको छ । उनले एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट बिबिए बिआई सम्मको अध्ययन पूरा गरेकी छिन् । 

मिस टुरिजम क्वीन इन्टरनेसनल २०१५ मा निरिशाले ट्यालेन्ट राउन्डका लागि देवी नाच प्रदर्शन गर्नेछिन् भने विभिन्न प्रतिस्पर्धाका लागि उनले ओढनी बुटिकले तयार पारेका पहिरिन लगाउने छिन् । मिस टुरिजम क्वीन इन्टरनेसनलमा निरिशाको सहभागिता र समन्वयको कार्य ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले गरेको हो । सो प्रतियोगिता गत अक्टोबर २८ देखि प्रारम्भ भई आगामी नोभेम्बर ११ सम्मका लागि तोकिएको छ भने फाइनल प्रतिस्पर्धा नोभेम्बर ९ मा सम्पन्न हुनेछ । मिस टुरिजम क्वीन इन्टरनेसनलमा यस अघि नेपालबाट सिसेलिया गुरुङ, कुन्छाङ मोक्तान, हेमा श्रेष्ठ, रिचा थापा र समृद्धि राईले प्रतिनिधित्व गरिसकेकी छन् । जस मध्ये समृद्धिले सन् २०११ को मिस टुरिजम क्वीन इन्टरनेसनलमा मिस पर्सनालिटी अवार्ड जितेकी थिइन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik