• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
सिंगल ट्रयाकमार्फत श्रोतामाझ आउनेछु
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सिंगल ट्रयाकमार्फत श्रोतामाझ आउनेछु
वैशाख १६, २०७३

 परशुराम रिजाल, गायक/संगीतकार

सांगीतिक व्यस्तता कस्तो छ ? 

पहिलो एकल एल्बम ‘काव्य’ बजारमा आएपछि सांगीतिक व्यस्तता बढेको छ । स्वदेशका सांगीतिक कार्यक्रमसहित विदेशमा पुगेर समेत आफ्ना गीत–संगीत प्रस्तुत गरिरहेको छु । यसबाहेक भरखरै मात्र ‘काठै खायो धमिराले..’ गीत सिंगल ट्रयाकका रूपमा सार्वजनिक गरेको छु । 

‘काव्य’का गीत कत्तिको लोकप्रिय भए ? 

एल्बमका पाँचवटै गीतमा उत्तिकै मेहनत गरेको छु । श्रोताले दुईवटा गीत अत्यन्त मन पराउनुभयो । ‘बरु मैं मरौँला प्रिय...’ तथा ‘आगो सल्काई...’ गीतले मलाई गायकका रूपमा स्थापित नै गरायो भन्दा फरक पर्दैन । 

बरु मैं मरौंलाको म्युजिक भिडियो कत्तिको रुचाइयो ? 

अर्जुन अधिकारीको निर्देशनको यो भिडियो युट्युबमा मात्र डेढ लाखभन्दा बढी पटक हेरिएको छ । इमेज एवार्डका लागि मनोनीतसमेत भएको यो भिडियोमा शिल्पा पोखरेल तथा जीवन भट्टराईले अभिनय गरेका छन् । 

सांगीतिक क्षेत्रमा सक्रिय हुनुभएको कति भयो ? 

२०५६ सालमा संगीतकार भानुभक्त ढकालसंग संगीतको औपचारिक प्रशिक्षण थालेदेखि नै संगीतमा सक्रिय हुन थालेको हुँ । त्यसपछि संगीतकार चण्डीप्रसाद काफ्लेसँग पनि संगीतको प्रशिक्षण लिएँ । २०६० सालदेखि भाइब्स क्रिएसनका रूपमा संगीत कम्पनी स्थापित गरेपछि यो क्षेत्रबाट टाढा जान सकिनँ । 

गायनमा राम्रो प्रतिभा हुँदा–हुँदै बीचमा केही वर्ष गीत गाउनुभएन नि ? 

संगीत कम्पनीलाई स्थापित गर्ने क्रममा केही वर्ष गायनबाट टाढा भएको थिएँ । गत वर्षदेखि पुन: गायनमा सक्रिय भएको छु । अब दुबै विधामा उत्तिकै सक्रिय रहनेछु । 

अबको योजना के छ ? 

वर्षमा दुई–तीनवटा सिंगल ट्रयाकमार्फत श्रोतामाझ आइरहनेछु । 

एल्बमको बिक्री घटे पनि एल्बमहरू सार्वजनिक भैरहनुको कारण के हो ? 

एल्बम बिक्री नहुँदाको पीडा संगीत व्यवसायीको नाताले मलाई भन्दा बढी कसलाई थाहा होला ? यति हुँदा–हुँदै पनि एल्बमलाई कृतिका रूपमा सार्वजनिक गर्ने क्रम बढ्दो छ । त्यसबाहेक वैदेशिक रोजगारीमा गएका स्रष्टाहरूका कारण पनि एल्बम आउने क्रम नरोकिएको हो । संगीतको बजार जोगाइराख्न समेत गीति एल्बम सार्वजनिक भैरहनुपर्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik