• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
मलाई अनलाइन भोट गरेर जिताउन सकिनेछ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई

मलाई अनलाइन भोट गरेर जिताउन सकिनेछ
श्रावण ३०, २०७३

 

शुसान्त खत्री

‘डान्स प्लस–२’ को उपाधि जित्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ? 

मेरो अहिलेको तयारी उपाधिकै लागि हो । यहाँसम्म आइपुग्न जति मेहनत गरेको छु, अहिले त्यो मेहनतलाई दुई गुणा बढाएको छु । वास्तवमा अडिसनदेखि प्रतियोगिताको उत्कृष्ट ६ सम्म आइपुग्नुलाई नै मैले एउटा ठूलो सफलता मानेको छु । 

 

प्रतियोगितामा अडिसन दिने क्रममा यो सफलताको आशा गर्नुभएको थियो ? 

अडिसनबाट प्रतियोगितामा छनौट हुनु नै ठूलो कुरा थियो । उत्कृष्ट ३० मा छनौट भएपछि भने म उपाधिको धेरै नजिक पुगेको छु भन्ने सोचेर धेरैभन्दा धेरै मेहनत गरेँ । आजसम्म पनि त्यो मेहनतलाई निरन्तरता दिइरहेको छु ।

डान्स प्लस–टुमा तपाईंले पाउनुभएको हालसम्मको सफलताको रहस्य के हो ?

मेरो अहिलेसम्मको मेहनत, नृत्यलाई आकर्षक शैलीमा प्रस्तुत गर्ने मेरो आफ्नै तरिका तथा निर्णायकहरूको मन जित्न सक्नु नै मेरो सफलताको रहस्य हो । 

 

प्रतियोगिता कत्तिको प्रतिस्पर्धात्मक छ ? 

शतप्रतिशत प्रतिस्पर्धात्मक छ । भारत आफैंमा एउटा विशाल देश हो । मैले भारतभरका उत्कृष्ट डान्सरहरूसँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ । वास्तवमा यो प्रतियोगिता अत्यन्त ‘टफ’ छ । 

 

टप सिक्समा पुगेपछि भोट माग्न नेपाल आउने कुरा थियो नि ? 

टप सिक्समा पुग्न सफल सबै ६ जना प्रतिस्पर्धीको टुंगो लागेपछि स्टार प्लसले हामीलाई आ–आफ्नो सहर पठाउने कुरा भनेको छ तर त्यसको ठ्याक्कै मिति तय भैसकेको छैन । मिति तय हुनेबित्तिकै फेसबुकमार्फत म सम्पूर्ण शुभेच्छुक तथा प्रशंसकहरूलाई यो कुराको जानकारी गराउनेछु । नेपाल आएर भोट माग्नु त अनिवार्य नै छ । 

 

नेपालबाट तपाईंलाई कसरी भोट गर्न सकिन्छ ? 

अनलाइन भोटिङ गर्न सकिनेछ, तर त्यसका लागि अझै केही समय लाग्ने देखिन्छ । अनलाइन भोटिङ प्रारम्भ हुनेबित्तिकै म यो कुरा सार्वजनिक गर्नेछु । 

(मुम्बईमा रहेका सुशान्तसँग टेलिफोन वार्ता) 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik