• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
यौन स्पर्श कसरी प्राप्त गर्ने ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा सुमनराज ताम्राकार

यौन स्पर्श कसरी प्राप्त गर्ने ?
भाद्र ३०, २०७३

 

मानव जीवनमा स्पर्शको आफ्नै महत्व छ । आफ्नो यौन भावना प्रकट गर्न र यौन साथीलाई उत्तेजित बनाउन स्पर्शको विशेष महत्त्व एवं योगदान हुन्छ । पुरुष र महिला दुवैको शरीरका यौनाङ्गमा मात्र नभै शरीरभरि नै यौन संवेदनशील क्षेत्रहरू छन् । तिनीहरूको स्पर्श एवं घर्षण मात्र पनि यौन उत्तेजना जगाउन पर्याप्त हुन्छ ।वरिपरिको वातावरण तथा मानवीय सम्बन्ध विचार गरेर मात्र यौन स्पर्श गर्न सकिन्छ । स्नेहपूर्ण स्पर्श सर्वदा स्वीकार्य भए पनि यौन स्पर्श चाहिँ यौन साथी वा दम्पतीबीच मात्र हुनसक्छ । यौनिक हिसाबले दृश्य, गन्ध वा ध्वनिको आफ्नै महत्व भए पनि जोसुकैलाई यौन परिकल्पना वा यौन परिदृश्यपछि वास्तविक स्पर्श गर्न पाए कस्तो हुने थियो होला भन्ने भोक जाग्छ । यौन प्रतिक्रिया चक्रको अन्तिम गन्तव्य योनि लिङ्गबीचको मिलन वा घर्षण हो । जुन यौनाङ्ग बीचको स्पर्शको पृथक् रूप हो ।

 

यस अर्थमा स्पर्शबिना चरम सन्तुष्टि अर्थात् अर्गाज्म प्राप्त गर्न असम्भव प्राय: छ । यौनाङ्ग बीचको घर्षण (स्पर्श) बाहेक अँगालो मार्नु, सुमसुम्याउनु, चुम्बन गर्नु, दबाउनु, हल्का चिमोट्नु, कान टोक्नु, औंला टोक्नु सबै यौन स्पर्शका रूप हुन् । धेरैजसो यौन दुव्र्यवहार वा यौन हिंसामा पनि स्पर्शकै भूमिका हुन्छ । सार्वजनिक स्थानमा तथा अपरिचित एवं नातेदारका यौन संवेदनशील अङ्गहरूको स्पर्श सामाजिक दृष्टिले वर्जित छ, तर पनि कतिपय पुरुष सार्वजनिक यातायातमा विशेषत: बाह्य घर्षण (स्पर्श) कै माध्यमबाट क्षणिक यौन आनन्द लिने लालसा राख्छन् ।

विशेष खालको कपडा तथा यौन खेलौनाको माध्यमबाट यौन आनन्द लिँदा पनि स्पर्शकै भूमिका हुन्छ । सफल यौन जीवनका लागि स्पर्श (घर्षण) को महत्व थाहा पाउनुका अतिरिक्त यसको गलत प्रयोगबाट निस्कने परिणामसम्बन्धी जानकारीसमेत राख्नु बुद्धिमानी हुन्छ ।

आकर्षणको केन्द्र

जीव विज्ञानअनुसार महिला तथा पुरुषको मस्तिष्कमा विपरीत लिङ्गीप्रति आकर्षक पैदा गर्ने गुणहरू हुन्छन् । यसैकारण पनि विशेषत: किशोरावस्थामा पुगेपछि विपरीत लिङ्गीप्रति आकर्षित हुन थालिन्छ । यस्तैमा पुरुष तथा महिलाका लागि यौन आकर्षणका आ–आफ्नै अङ्ग वा अपेक्षा हुन्छन् ।

पुरुषहरू महिलाको शरीरको गोलाइप्रति आकर्षित हुन्छन् । उनीहरू अनुहार, वक्षस्थल, काँध, नाइटो, कम्मर, पिँठ्यूका साथै ओंठ, गाला, आँखा, बोली तथा पहिरनबाट पनि आकर्षित हुन्छन् । महिलाहरूलाई भने पुरुषको बलिष्ठ तथा सुगठित शरीर, चौडा छाती, सानो पुट्ठा, सुलुत्त परेको पेट, छातीको तथा नाइटो मुनिको रौं यौन आकर्षक लाग्छ । पुरुषको ओठ, आँखा पनि आकर्षक नै मानिन्छ ।

पोर्नोग्राफीबाट परिचित महिलाले आफ्नो भावी पुरुष पार्टनरको लिङ्ग ठूलो र लामो होस् भन्ने कामना गर्न सक्छन् । सारांशमा महिलालाई पुरुषको व्यक्तित्वले लट्ठ पर्छ । यद्यपि व्यक्तिविशेषको दृष्टिकोणले गर्दा कसैलाई के, कसैलाई के आकर्षक लाग्छ भने एउटा व्यक्तिलाई आकर्षक लागेको व्यक्ति वा अङ्ग अर्कोलाई अनाकर्षक लाग्न सक्छ । त्यसैले यो पनि सापेक्षिक विषय हो ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik