• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
लागूऔषधले लट्ठिएर आफ्नै साथीबाट हत्या
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनिल श्रेष्ठ

लागूऔषधले लट्ठिएर आफ्नै साथीबाट हत्या
कार्तिक ३०, २०७३

 

लागूऔषधको नशामा लट्ठिएका पाँच युवाले धारिलो हतियार प्रयोग गरी आफ्नै साथीको हत्या गरेको खुलासा भएको छ । असोज २८ देखि बेपत्ता भएका जामुनगाछी, विराटनगरका १९ वर्षीय अंकित दाहालको शव कात्तिक १ गते धानबारीमा डोरीले बाँधेर फालेको अवस्थामा मोरङ प्रहरीले फेला पारेको छ । पेटमा छुरा प्रहार गरिएका उनको शव कुहिन लागेको अवस्थामा प्रहरीले फेला पारेको हो । 

 

प्रहरीले अंकितको हत्यामा संलग्न उनका साथीहरू विराटनगरकी टाइली भनिने फूलकुमारी उराव, २० वर्षीय डाइलर भनिने युवराज परियार, टिम्मा भनिने १७ वर्षीय सुकदेव यादव, २२ वर्षीय सुरज यादव तथा हन्टर भनिने १७ वर्षीय सार्जन खरेललाई विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ परेकी फूलकुमारी लागूऔषध र चोरीको आरोपमा यसअघि पनि पक्राउ परिसकेको प्रहरी रेकर्ड छ । प्रहरीले पक्राउ परेका सबै विरुद्ध मोरङ जिल्ला अदालतमा कर्तव्यज्यान मुद्दा दर्ता गराएको छ । घटनास्थलबाट प्रहरीले चक्कु, खुकुरी र मृतकको मोबाइलको सीम पनि टुक्रा परेको अवस्थामा फेला पारेको थियो । 

 

मोरङ प्रहरीका प्रमुख एसपी सन्दीपराज भण्डारीका अनुसार पक्राउ परेका सबैजना लागूऔषध प्रयोगकर्ता हुन् । शव परीक्षणका क्रममा हत्या भएको यकिन भएपछि एसपी भण्डारीको कमान्डमा खटिएको प्रहरी टोलीका साथै क्षेत्रीय प्रहरी विराटनगरको विशेष अनुसन्धान टोली अनुसन्धानमा खटिएको थियो । एसपी भण्डारीका अनुसार अभियुक्तहरूले लामो समयदेखि समूहमा मिलेर आपसमा लागूऔषध खरिद–बिक्री तथा सेवन गर्ने गरेका थिए ।

कसरी घट्यो घटना 

असोज २८ गते शुक्रबार अंकित जोगबनी गएका थिए । नशालु पदार्थ सेवन गरेर आएका अंकितसँग पाँचै जनाको भेट विराटनगरस्थित डिपिएस स्कुलदेखि पश्चिमतर्फ रहेको धानखेतमा भयो । उनीहरूको गाँजा तान्ने अखडा त्यही धानखेत भएकाले उनीहरू गफ गरेर बसिरहेका थिए । 

प्रहरीका अनुसार मृतक अंकितले लागूऔषधका लागि पैसा दिएको तर फूलकुमारीले लागूऔषध उपलब्ध गराउन नसकेपछि उनीहरूबीच विवाद बढेको थियो । विवाद बढेपछि लागूऔषध गिरोहको पोल खुल्ने डरले गाँजा सेवन गर्न खेतमा बोलाएर उनीहरूले अंकितले लगाएको हाफपेन्टको तुनाले हातखुट्टा बाँधेर धारिलो खुकुरी र छुराप्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेकी फूलकुमारीले पहिलो पटक अंकितलाई आफूले घाँटी रेटेको अनि रगत बग्न थालेपछि अन्य साथीलाई बोलाएको तथा साथीहरूले अंकितलाई खुकुरी हानेको बयान दिएकी छिन् । सुरुमा फूलकुमारीले अंकितको घाँटी रेटेपछि अंकितको पेटमा सार्जन र युवराजले खुकुरीले हानेर हत्या गरेको स्वीकार गरेका छन् ।

..

को हुन् अंकित दाहाल ?

राजकुमार र दीपा दाहालका एक मात्र छोरा हुन्— अंकित । अंकितको जन्म २०५५ साल चैत १५ गते जामुनगाछी विराटनगरमा भएको हो । मदरल्यान्ड एकेडेमीबाट एसएलसी उत्तीर्ण गरेका अंकित उच्च शिक्षा अध्ययन गर्न मोडर्न कलेजमा भर्ना भएका थिए । अंकितले ११ कक्षा उत्तीर्ण गरेपछि १२ कक्षामा अध्ययन गर्दागर्दै पढाइ छोडेका थिए । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik