• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
म्यानहन्ट इन्टरनेसनल नेपाल २०१६ बने समिम खान
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

म्यानहन्ट इन्टरनेसनल नेपाल २०१६ बने समिम खान
पुस ५, २०७३

 

गत शनिबार बौद्धस्थि हायात रिजेन्सी होटलमा सम्पन्न ‘प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१६’ को उपाधिमा समिम खानले आफ्नो नाम दर्ता गराउन सफल भएका छन् । समिमले प्रतिस्पर्धामा ट्यालेन्ट र वेष्ट हेयर विधाको अवार्ड पनि आफ्नो नाममा सुुरक्षित गर्न सफल भए । आफ्ना १४ प्रतिस्पर्धीलाई पछाडि पार्न सफल समिमले प्रतियोगिता मुख्य उपाधि विजेता बने संगै होन्डा होर्नेट बाइक, नगद पुरस्कार रु एक लाख पुरस्कारका रुपमा प्राप्त गरेका छन् भने सन् २०१७ मा आयोजना हुने म्यानहन्ट इन्टरनेसनलको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पनि जुराएका छन् । 

ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.इ.को आयोजनामा संचालन भएको सो प्रतियोगितामा प्रवेश झा फस्ट तथा अनुज मास्के सेकेन्ड रनर अप विजेता छनौट भएका थिए । अनुजले फोटोजेनिक र फिजिक विधाको अवार्ड जित्न सफल भए । डिजाइनर कल्पना योङहाङ लिम्बुले तयार पारेको ढाका मिश्रित फर्मल वेयरमा आफ्नो पहिलो प्रस्तुति दिएका सहभागिहरुले त्यसपछि ट्रंक वेयरमा आफ्नो सुगठित शरिरको प्रदर्शन गरेका थिए । त्यसपछि फर्मल सुट पाइन्ट र अन्तत: टक्सिडो वेयरमा प्रतिस्पर्धीहरुले आफूलाई प्रतिस्पर्धाको मैदानमा उतारेका थिए ।

 

प्रतियोगितामा धनप्रसाद लिम्बु फ्रेन्डशीप, दिपेन्द्र महर्जन पर्सनालिटी, एरिक विक्रम थापा स्पोर्टस्म्यानशीप, प्रविणा राना मगर चार्मिङ, शेखर सुवेदी पपुलर तथा निशान चौहान पर्सनालिटी विधामा उत्कृष्ट ठहरिएका थिए । कान्तिपुर टि.भि.बाट प्रत्यक्ष प्रशारण भएको सो प्रतियोगितालाई पूर्व मिस नेपाल एवं अभिनेत्री मलिना जोशी तथा संचारकर्मी एवं अभिनेता रेमन दास श्रेष्ठले संयुक्त रुपमा संचालन गरेका थिए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik