• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
एप्पल वल्र्डमा भ्यालेन्टाइन अफर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

एप्पल वल्र्डमा भ्यालेन्टाइन अफर
माघ २९, २०७३

 

भ्यालेन्टाइन्स डेमा आफ्ना प्रेमी–प्रेमिकालाई मोबाइल उपहार दिने योजना बनाउनुभएको छ भने दरबारमार्गस्थित एप्पल वल्र्ड पुगे हुन्छ । नयाँ तथा ब्रान्डेड मोबाइलको कारोबारका लागि चर्चित एप्पल वल्र्ड मोबाइलले भ्यालेन्टाइन डे विशेष अफर सार्वजनिक गरेको छ । हिजो बिहीबार प्रारम्भ भएर फागुन १० गतेसम्म चल्ने यो अफरअन्तर्गत जुनसुकै मोबाइलको खरिदमा हात खाली नजाने उपहारहरू राखिएको छ । त्यसका साथै एप्पल वल्र्डको भ्रमण गर्ने प्रत्येकका लागि विशेष कुपनको समेत व्यवस्था छ ।

 

उक्त कुपनबाट लक्की ड्र गरी १ जनाले आईफोन–७ प्रथम तथा दोस्रो भाग्यामानीले १ सय २८ जिबीको आईफोन–७ प्लस २४ हजार ९ सय ९९ रुपैयाँम प्राप्त गर्न सक्नेछन् । लक्की ड्रमार्फत हरेक दिन कपल डिनर कुपन तथा आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिनेछ । दरबारमार्गको मर्कन्टायल प्लाजास्थित एप्पल वल्र्डले विश्व बजारमा पाइने सबै ब्रान्डका मोबाइल सबैभन्दा सस्तो मूल्यमा उपलब्ध गराइरहेको दाबी गरिन्छ ।

 

६० मिनेटमै फेस टु फेस मोबाइल मर्मतको सुविधा दिइरहेको एप्पल वल्र्ड मोबाइलले भ्यालेन्टाइन डे सम्मका लागि हरेक ब्रान्डका पुराना मोबाइल एक्सचेन्ज गर्दै नयाँ मोबाइल खरिद गर्ने अवसर प्रदान गरेको छ भने एलजीको एल ६० मोबाइल किन्दा अर्को त्यही मोबाइल नि:शुल्क उपलब्ध गराउने अफर पनि छ । त्यस्तै युएमआई ४ जीबी र्‍याम तथा ६४ जिबी स्टोरेज भएको सुपर मोबाइलको खरिदमा युएमआइकै लन्डन मोबाइल सित्तैमा प्राप्त गर्ने अवसर पनि यो अफरअन्तर्गत प्राप्त गर्न सकिन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik