• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
मीरा राई वास्तविक हिरो हुन्
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

मीरा राई वास्तविक हिरो हुन्
फाल्गुन ४, २०७३

 

नेपाली चेली मीरा राईलाई हार्दिक बधाई तथा आगामी दिनमा सफलताका लागि शुभकामना (फ्रन्टपेज : मिराकल मीरा) । यो हो नि नेपालको सान ।

नारायण नेपाली

मीरा राई ताप्लेजुङमा जन्मिएकी होइनन्, भोजपुरमा जन्मिएकी हुन् । 

सुमन बस्नेत

मीरा राई वास्तविक हिरो हुन् (फ्रन्टपेज : मिराकल मीरा) । उनलाई सलाम छ । 

पुर्वेली कान्छो, सुजन गुरुङ, अनिल सोमै

नेपालमा भारत र चीन दुवै देशबाट रेल सञ्जाल जोडिनु आवश्यक छ (यात्रा सन्दर्भ : पूर्व–पश्चिम रेल) । कागजमा मात्र होइन देखिने गरी काम हुनुपर्छ ।

शंकर

जबसम्म गरिबी रहन्छ (गजुरियल विश्लेषण : तेस्रो भ्रष्ट देश) । तबसम्म देशमा भ्रष्टाचार कायमै रहनेछ । 

सन्जित 

जगदीशपुर तालको प्रचार–प्रसारमा यो महोत्सवले सघाउनेछ (छैटौं लाटोकोसेरो उत्सव) । वातावरणीय महत्व झल्काउन यस प्रकारका महोत्सव आयोजित भैरहनुपर्छ । 

असीम थापा

नेपाली उत्पादनलाई हामीहरूले प्रवद्र्धन गर्नुपर्छ (क्यान इन्फोटेकमा नेपाली सोलार कार) । नेपाल सरकार एवं सम्बन्धित पक्षहरूले जुझारु युवाहरूलाई सहयोग नगरेको समाचार पढेर नरमाइलो लाग्यो । 

सुधांशु प्रधान

सेल्फीको जमाना छ (मोबाइलले खिचेका फोटोलाई कसरी राम्रो बनाउने ?) । फोटो राम्रो बनाउन यी एप्लिकेसनहरू उपयोगी लागे । 

राजेन्द्र पौडेल

सम्पादक नारायण वाग्ले हुनुपर्नेमा नारायण ढकाल भएको छ (साहित्य : पोखरा लिटरेचर फेस्टिभलमा जे देखियो) । बाँकी कभरेज ठीक छ । 

लेखनाथ काफ्ले

प्रतिभावान् कलाकारलाई कुनै कुराले रोक्दैन (गसिप : प्रदीपलाई चुनौती), तर निरन्तरता दिनुपर्छ अनि धैर्य पनि हुनैपर्छ । 

कपिल शर्मा

विभिन्न दिवससम्बन्धी समाचार पढ्दा रमाइलो लाग्यो (फ्रेब्रुअरी महिनामा थरीथरीका दिवस) । एकदम नयाँ जानकारी मिल्यो । यद्यपि नेपालीहरूले आफ्ना चाडहरू बिर्सिए । विदेशी चाडलाई प्राथमिकता दिनुचाहिँ हुँदैन । 

आयुश सिंह

अहिले कभर सङको क्रेज ह्वात्तै बढेको छ (चर्चामा : कभर सङको क्रेज) तर भिडियोले वास्तविक गीतको मर्मलाई नबोक्दा त्यति मजा आउँदैन । 

हिमाल घले

गायक आनन्द कार्कीको अचम्मको सोखका सम्बन्धमा जानकारी पाइयो (मेरो सेक्रेट : मसँग ६० वटा घडीको संकलन छ) । उहाँका थुप्रै रोचक अनुभव पढ्दा रमाइलो लाग्यो । 

लक्ष्मी कार्की

यस्तो लेख भए पो पत्रिका हेर्न मन लाग्छ (मुक्त आकाश : यात्रा रहेछ जीवन) । मीठो लेखका लागि अबिरल थापाजीलाई धन्यवाद ।

लोकराज सेनेहाङ

अहिले फेसबुकको दुरुपयोग बढिरहेको छ (अपराध : फेसबुक कि फेकबुक ?) । प्रहरीले यो अपराधमाथि नियन्त्रण कायम गर्नुपर्छ । 

पुष्कर

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik