• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
नारी जागरण हिजो र आज
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

भगवति बस्नेत

नारी जागरण हिजो र आज
फाल्गुन २५, २०७३

 

नारी स्वयंमा एक शक्ति हो । नारी भनेको समाजको गहना हुन् । यो  संसारको सृष्टिकर्ता नै नारी हुन् । नारी एक मात्र त्यस्ती आमा हुन् जो आफ्ना सन्तानलाई जीवनभर निस्वार्थ माया गर्छिन् । नारीको इज्जत, सम्मान र साथबिना एउटा परिवार अघि बढ्दैन । समाज र देश विकासको निम्ति नारीले अझ महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी हुन्छिन् । नारीबिना यो संसारको अस्तित्व रहँदैन । नारी र प्रकृति दुवै शक्ति र सौन्दर्यका प्रतीक हुन् । 

 

हाम्रो देश पुरुषप्रधान देश हो, जहाँ नारीको अझैंपनि पिडादायी अवस्था नै देखिएको हामी पाउन सक्छौ । कोहि बोक्सिको आरोपमा, कोहि छोरा नपाएको निहुँमा, कोहि दाईजोको निहुँमा या अन्य सामाजिक कुसंस्कारहरुको पक्षमा लागेर महिलामाथी हिंसा भैइरहेको हामी पाउँछौ । अब नारी दिवस नारीले मात्र होइन पुरुषले पनि मनाउनुपर्छ ।

 

पुरुषले जबसम्म नारीको योगदान स्वीकार गर्न सक्दैन तबसम्म घर समाज र देश बन्न सक्दैन । जुन परिवारमा महिला सक्षम भएका हुन्छन् त्यस घरका बच्चाहरु स्वस्थ शिक्षित अनुशाशित हुने गर्छन् । जुन ठाउाका महिलाको नेतृत्व हुन्छ त्यहाा धेरै राम्रो काम गरेको पाइन्छ । महिलाले पुरुषको अस्तित्व स्वीकारेजस्तै पुरुषले पनि समान स्थान, हैसियतमा महिलालाई स्वीकार गर्न सक्ने फराकिलो दायराको मन बनाऔं । 

अझैपनि देशका हरेक क्षेत्रमा नारीकै पहुँच थोरै छ नारीले आफूभित्र भएका इच्छा, चाहनाहरु पनि आफ्नो परिवारको मान मर्यादाको लागि मनभित्रै गुम्स्याएर राखेका हुन्छन्, तर पनि एउटा नारी नै अर्को नारीको खिल्ली उडाएर मुस्कुराएको पाउँछौ  । सासूले बुहारीप्रती गर्ने व्यवहार होस् या बुहारीले सासुलाई त्यहाँ एक नारीकी विपरीतमा एक नारी नै भएको हुन्छ । एक नारीले अर्को नारीको खुल्ला ह्दयले सहयोग गर्न सक्नुपर्छ ।

एउटी नारी नै हुन् जसले एउटा पुरुष बिबाहित हो भन्ने थाहा हुँदाहुँदै दुलही भएर अर्को नारीको खुशी खोस्न पछि पर्दैनन् । त्यसैलाई संसारको ठूलो उपलब्धी सम्झिदै मख्ख भएर बसेका बग्रेल्ती उदाहरण भेटिन्छन् । आफ्नो खुशिको लागि अरुको खुशी खोस्नु त्यो कदापी नारीको परिचय हुन सक्दैन ।

एउटा नारीलाई परेको पीडामा अर्को नारीले साथ, सहारा दिनुपर्नेमा उल्टै नारी नै बिपरितमा उभिएको पाउँछौ । हो, यस्तै गल्तिहरुकै कारण कतिपय पुरुषहरुले नारीबाट फाईदा मात्र लुटिरहेको पाईन्छ । एक नारी भएर अर्को नारिको सहयोग र साथ नदिनु नै सबैभन्दा ठूलो कमजोरी हुन पुगेको छ । आफै एक नारी भएर अर्को नारीको समस्या बुझ्न सक्दैनौ भने पुरुषले त झनै कहिले र कसरी बुझ्न सक्लान् भन्ने आशा गर्नु ?

जबसम्म एक नारीले अर्को नारीको ईज्जत, सम्मान, साथ र सहयोग गर्दैनन् तब सम्म नारी अधिकारका कुराहरु केवल कुरामै सिमित रहन्छ । त्यसैले आफूभित्र भएका स्वार्थ त्यागेर नारीहरु नै एकजुट भई आफ्ना अधिकारको आवाज उठाउनु उपयुक्त हुन्छ । लगभग दुई दशक अघिसम्म नारी हक अधिकारका कुरा अलि अपाच्य हुन्थ्यो । 

 

अशिक्षा, पितृसत्तात्मक, चेतनाको कमि एवं सामाजिक रुढिवादीका कारण त्यसबेला केहि महिलाहरु मात्र आफ्नो हक अधिकारबिरुद्ध आवाज उठाउँथे तर अहिले समयले धेरै फड्को मारिसकेको छ । आज लाखौं हजारौं नारीहरु चुलो–चौको छोडेर देश–विदेश पुगेका छन् । स्वालम्बी भएर नारी हक अधिकारका लागि मैदानमा उत्रेका छन् । हामी महिलाहरुले आजको यो समयसम्म आइपुग्दा समय  निकै संघर्ष गर्नु परेको छ । हाम्रो संघर्षको उद्देश्य हरेक क्षेत्र र समुदायका नारीहरुले समान अवसर र अधिकार पाउन् भन्ने हो ।

हामी महिलाले आफ्नो क्षमता पहिचान गरि आफूसँग उपलब्ध स्रोत र साधनको सहि प्रयोग गर्ने हो भने स्वपहिचान बनाउन धेरै गाह्रो पर्दैन । साथै हामीले  सम्मानित जीवन बाँच्न सक्छौ । घर, समाज तथा देश हुँदै बिदेसिएका नारीहरूले  पनि आफ्नो परिवारको सम्वृद्धिको साथै समाज र देशलाई समेत टेवा दिनमा मद्दत पुराईरहेका छन् । 

 

नारीले पुरुषलाई र पुरुषले नारीलाई समान रुपले हेर्न सकेमात्र नारी दिवस सार्थक हुनेछ । महिलाले पुरुषको अस्तित्व स्वीकारेजस्तै पुरुषले पनि महिलालाई समान रुपमा स्वीकार गर्न सक्ने फराकिलो मन बनाएर हातेमालो गरी सहअस्तित्वलाई सम्मान गरौं ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik