• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
दरबार रोधी घर दोस्रो वर्षमा, ८ स्रष्टालाई सम्मान
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

दरबार रोधी घर दोस्रो वर्षमा, ८ स्रष्टालाई सम्मान
चैत्र ३, २०७३

राजधानीको जमलमा रहेको दरबार रोधी घरले पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ८ स्रष्टालाई सम्मान गरेको छ । नेपाली कांग्रेसका नेता एवं सभासद जगदीश नरसिंह केसीको प्रमुख आतिथ्यतामा लोकदोहोरीको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका ८ जना स्रष्टालाई रोधीघरले सम्मान गरेको हो । दरबार रोधी घर स्रष्टा सम्मान २०७३ बाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष गायक अमर विरही गुरुङ, गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझी, गायक बमबहादुर कार्की, गायक घमेश दुलाल, गायिका बीमा कुमारी दूरा, गायिका गीता देवी, गायक दुर्गा रायमाझी, प्रतिष्ठानका निवर्तमान अध्यक्ष एवं गायक चन्द्र शर्मालाई रोधीघरले सम्मान गर्दै उनीहरुको योगदानको चर्चा गरिएको थियो । ८ स्रष्टालाई लोकदोहोरीको क्षेत्रमा अनवरत खटेर योगदान पुर्‍याएको हुँदा सम्मान गरिएको बताइएको छ । 

रोधीघरका संचालक शिव गौतमको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम विविध सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न भएको थियो । सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा सम्मानित अतिथिहरुले प्रस्तुति दिएका थिए । रोधीघरले स्रष्टाहरुको सिर्जना प्रयोग गरेवापत रात्रीकालिन व्यवसायबाट रोयल्टी समेत दिने निर्णय गरेको छ । कलाकारहरुको सिर्जनाबाट व्यवसाय गरिएको हुँदा त्यसको रोयल्टी दिने घोषणा समेत गरेका थिए । पारिवारिक वातावरणमा संचालन हुँदै आएको यस रोधीघरका संचालकमा अशोक गिरी, सुनिल थापा, शिव गौतम रहेका छन् । जमलस्थित मायालु कम्प्लेक्समा रहेको यस रोधीघरमा गायक सुमन परियारको नेतृत्वमा गायक रञ्जित परियार, गायक चिज गुरुङ लगायतको सांस्कृतिक टोलीले मनोरञ्जन प्रदान गर्दै आइरहेका छन् । बेलुकाको रोधीका अलावा दिउासमो विभिन्न विमोचन, सभा, गोष्ठीसहित रुफटप रेस्टुरेन्टको पनि व्यवस्था गरिएको छ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik