साप्ताहिक संवाददाता
चैत्र २१, २०७३
प्रत्येक बर्ष आयोजना हुदैं आएको अन्तराष्ट्रिय नेपाल टाटु कन्भेन्सनको सातौं संस्करण ललितपुरमा सम्पन्न भएको छ ।
नेपाल लगायत अमेरिका, अष्ट्रेलिया, बेलायत, स्विडेन, स्पेन, मेक्सिको, इण्डोनेसिया, क्यानाडा, फ्रान्स, हल्याण्ड, जापान लगायत विभिन्न मुलुकका टाटु आर्टिस्टहरूले सहभागिता गरेका थिए । ३ दिनसम्म चलेको उक्त कन्भेन्सनमा टाटुमा देखापरेको नयाँ कला, प्रविधि र जानकारीहरु आदनप्रदान गरिएको थियो ।