• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
उनको मप्रतिको माया घटेको हो कि ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

करुणा कुँवर

उनको मप्रतिको माया घटेको हो कि ?
चैत्र २२, २०७३

 

प्रश्न : म ३६ वर्षको भए र मेरो विवाह भएको ७ वर्ष भयो । हाम्रो केही वर्षको प्रेमपश्चात विवाह भएको हो । मलाई सम्झना भएसम्म हामीबीच २० देखि २५ पटकसम्मको यौनसम्बन्ध निकै रोचक र आनन्ददायक थियो । हिजोआज उनी धेरै कर गरेपछि मात्र यौनसम्बन्धका लागि तयार हुन्छिन् । सुरु–सुरुमा मलाई आश्चर्य लाग्थ्यो र म आफैंलाई पनि दोषी मान्थें । म उनको मप्रतिको माया घटेको हो कि भनेर शंका गर्थे तर धेरै समय बितिसक्दा पनि उनको व्यवहारमा कुनै सुधार नआएकाले अबचाहिँ उनको अरू नै कुनै यौनसाथी छ कि जस्तो लाग्छ । यस विषयमा खुलेर प्रश्न गर्दा उनी झर्कंदै छैन भन्छिन् । यो मेरो समस्या हो कि मेरी श्रीमतीको ? यो समस्याका कारण म सधैं चिन्तामा रहन्छु ।

रो.

 

तपाईंको प्रश्न पढ्दा तपार्इंहरूबीच लामो समयदेखि यौनसम्बन्धलाई लिएर मतभेद छ जस्तो बुझिन्छ । एकातिर यौनसम्बन्धमा कमी आएको र अर्कातिर शंका उत्पन्न भैरहेको देखिन्छ । यद्यपि पहिले शंका उत्पन्न भएको हो कि यौनसम्बन्धमा कमी आएको हो भन्ने कुरा प्रश्नबाट खुलस्त रूपमा बुिझँदैन । जिज्ञासाअनुसार यदि तपाईंहरूबीचको समस्या तपाईंले आफ्नी श्रीमतीको अन्य कुनै यौनसाथी छ कि भन्ने शंका गरेका कारण उत्पन्न भएको हो र यकिनका साथ कुनै प्रमाण छैन भने यसलाई रिलेसन अबसेसिस कम्पल्सिभ डिसअर्डर (आरओसीडी) भनिन्छ । जर्नल अफ सेक्सुयल मेडिसिनमा प्रकाशित एक अध्ययनका अनुसार (आरओसीडी) कुनै एक पक्ष बाहिरी सम्बन्धमा छ भने त्यसको सीधा असर दम्पतीको यौन एवं वैवाहिक सम्बन्धमा पर्छ । तपाईंले उल्लेख गरेको समस्या हेर्दा तपाईंहरू दुवैले यो समस्या कहाँबाट उत्पन्न भैरहेको छ भन्ने कुरा पत्ता लगाउनु आवश्यक छ । 

 

एल्भिस प्रेसली भन्छन्– हाम्रो सम्बन्धको बीचमा शंका छ भने हामीले हामी दुईबीचको सपनाको विकास गर्न सक्दैनौं । रोबर्ट रेडिल र रोर्बट ब्रिङ्गलका अनुसार शंका धेरै भएको सम्बन्धमा चिन्ता, असुरक्षा, ईष्या बढी अनि मनोबल कमजोर हुन्छ । शंकाको तह बढ्दै जाँदा आफ्नो यौनसाथीको फोन जाँच गर्ने, कता गएको हो भनेर पछ्याउने जस्ता काम पनि हुन थाल्छन् र सम्बन्ध अझ बिग्रँदै जान्छ । अर्को थाहा पाउनुपर्ने कुरा के हो भने हरेक व्यक्तिको यौन इच्छा र चाहना फरक हुन्छ । केही व्यक्तिमा एउटै यौनसाथीसँग वर्षौंवर्षसम्म उत्तिकै र उस्तै खालको यौनचाहना हुन सक्छ र उनीहरूलाई एउटै यौनसाथीसँग यौनसम्पर्क गर्दा मात्र पर्याप्त आनन्द आउँछ ।

 

तपार्इंले उल्लेख गरेजस्तो समस्या सबै पुरुषमा हुँदैन । अनुसन्धानकर्ता विल्सनले १९८१ मा पुरुषहरूमा एउटा अनुसन्धान गरे । पुरुषमा नयाँ यौनसाथीसँग यौनसम्पर्कबाट जति उत्तेजना आउँछ त्यति उत्तेजना एउटै यौनसाथीसँगको यौनसम्पर्कमा नआएको पाइयो । धेरै जोडी जो एक–अर्कासँग लामो समयसम्म यौनसम्पर्कमा सन्तुष्टि भएको बताउँछन्, उनीहरूमा नयाँ र उत्साहित यौन क्रियाकलाप भैरहने अनुसन्धानहरूले देखाएका छन् । तपाईंहरूको जीवनमा उत्साहित र उत्तेजना महसुस गर्न यौन विविधता एवं नयाँपनको आवश्यकता हुन सक्छ । 

 

तपाईंकी श्रीमती वा आफैंमा कुनै समस्या छ कि छैन भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । तपाईं र तपाईंकी श्रीमतीले एक–अर्कासँगको सम्बन्ध कसरी राम्रो बनाउने र तपाईंको यौनइच्छा कसरी पूरा गर्ने भन्ने विषयमा छलफल गरी निर्णय लिनु आवश्यक छ । यदि माथि उल्लेखित विधिहरूले पनि काम गरेन भने तपाईं र तपाईंकी श्रीमतीले मनेविद् वा मनोचिकित्सकसँग सल्लाह लिन सक्नुहुन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik