• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
ओरल सेक्स
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

करुणा कुँवर

ओरल सेक्स
वैशाख २७, २०७४

 

प्रश्न : मेरो विवाह भएको ६ वर्ष भैसकेको छ तर भर्खरै मात्र ओरल सेक्सका बारेमा जानकारी प्राप्त भयो । यसको प्रयोग गर्ने इच्छा भएपछि मैले श्रीमतीसँग खुलेर कुराकानी गरें । त्यसले मलाई नयाँ किसिमको आनन्द प्रदान गर्‍यो । मैले श्रीमतीलाई त्यसमा संलग्न गराएँ । श्रीमती त आजकाल यो विधिमा निकै रमाएकी छिन् भन्दा पनि हुन्छ । अहिले उनी विभिन्न बहाना गरेर आफू मात्र यो सुविधा लिन्छिन्, तर मलाई मुखमैथुनको सुख दिन तयार हुन्नन् । यसको मनोवैज्ञानिक पक्ष के छ ? यो विधिका सकारात्मक तथा नकारात्मक पक्ष के–के हुन् ? 

 

तपाईंको समस्यामा जानुभन्दा अघि ओरल सेक्सका बारेमा केही जानकारी गराऔं । मानवजीवनमा सेक्सको ठूलो महत्व छ । सेक्सका लागि युवा नै हुन आवश्यक छैन । बूढाबूढीहरू पनि यसबाट भरपूर आनन्दित हुन्छन् । सेक्सबाट आनन्द लिने किसिमका विधि छन् र ओरल सेक्सलाई पनि एउटा महत्वपूर्ण विधिका रूपमा मानिसले प्रयोग गर्दै आएका छन् ।

 

मानिसले मात्र नभै पशुले पनि यो विधि प्रयोगमा ल्याएर चरम आनन्द लिने गरेको अध्ययनहरूले देखाएका छन् । ओरल सेक्स पश्चिमा देशहरूमा बढी प्रचलित छ । कतिपय देशमा यो गैरकानुनी मानिन्छ । करिब मध्ययुगबाटै यसको सुरुवात भएको मानिए पनि बीसौं शताब्दीतिर पोर्नोग्राफीको विकासका कारण यसले तीव्र रूपमा व्यापकता पाएको छ । 

 

अहिले ओरल सेक्सलाई यौनआनन्द लिने एउटा तरिका, यौन सम्पर्कअघिको पाक्क्रीडा (फोरप्ले) तथा गर्भाधारण रोक्ने विकल्पका रूपमा प्रयोग गरिँदै आएको छ । अध्ययनहरूले देखाएअनुसार बूढापाका पुरुषहरूले श्रीमतीहरूको तुलनामा बढी ओरल सेक्स गर्ने गरेका छन् । २० देखि २४ वर्षको उमेर समूहमा ५५ प्रतिशत पुरुषले महिलासँग ओरल सेक्स गरेका छन् भने ३० देखि ३९ वर्षका उमेर समूहका ६९ प्रतिशत पुरुषले महिलासँग ओरल सेक्स गरेका छन् । अझ अगाडि बढेर अध्ययनहरूले भनेका छन्, ओरल सेक्सले महिलाहरूलाई डिप्रेसनबाट जोगिनसमेत मद्दत गर्छ । यसले दुवै जनाबीचको सामीप्यता र माया अझ प्रगाढ बनाउँछ । 

 

यो विधिमा मुखको स्वास्थ्यको अत्यन्तै ख्याल गर्नुपर्ने हुन्छ भने यौनाङ्गको सरसफाइ पनि अन्य विधिमा जत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले सेक्सका लागि स्वस्थ एवं तन्दुरुस्त शरीर हुनु जति जरुरी छ, शारीरिक स्वास्थ्य पनि त्यत्तिकै अपरिहार्य छ । विशेषगरी मुख र यौनाङ्गको सरसफाइमा ध्यान पुर्‍याउनुपर्छ ।

अब तपाईंको प्रश्नतर्फ जाउँm । मैले पहिले पनि भनेकी छु, यौनसन्तुष्टि लिन एकतर्फी प्रयास वा एकतर्फी इच्छा तथा चाहना मात्रले हुँदैन ।

 

यसका लागि रमाइलोसँग दुवै जनाले समान स्तरको आनन्द महसुस गर्न सक्नुपर्छ । दुवै जना समान स्तरको फोरप्लेमा सहभागी हुनुपर्छ । माया, स्नेह, स्याहार, चाकर, फोरप्लेजस्ता गतिविधिमा पूरै नडुब्दासम्म जुनसुकै विधिबाट पनि यौनबाट चाहेअनुरूपको भरपूर आनन्द लिन सम्भव छैन । त्यसैले पहिलो र महत्वपूर्ण पक्ष भनेको तपाईंहरू दुवै जना एक–अर्कामा लीन हुनैपर्छ । दुवै जना एक–अर्काप्रति समर्पित हुनैपर्छ । एकजनाले मात्र आनन्द लिए त्यो स्वार्थीपन हुन्छ । स्वार्थीपन यौन आनन्दको शत्रु हो ।

 

तपाईंले आफ्नो शारीरिक सरसफाइमा ध्यान नदिएकाले पनि श्रीमतीमा केही असजिलोपन महसुस भएको हुन सक्छ । यो पक्षमा थोरै ध्यान दिए तपाईंको समस्या ठूलो नबन्न सक्छ । अर्को, तथ्यले देखाएअनुसार महिलाहरूले यो सुविधा बढी लिने गरेका छन् । त्यसैले तपाईंले कम सुविधा पाएको र श्रीमतीले बढी सुविधा लिएकोमा गुनासो गर्ने ठाउँ छैन, तर यो विधिलाई श्रीमतीले इन्कार गरेकोमा भने आश्चर्य मान्नुपर्छ र त्यसको कारण पत्ता लगाउनु जरुरी छ । यसमा श्रीमान्–श्रीमतीबीचको कुराकानी, आफ्नो चाहना अभिव्यक्त गर्ने तौरतरिका, आफूलाई लागेको रमाइलो पक्ष आदिका बारेमा खुला दिलले श्रीमतीसँग कुरा गरे यो समस्या त्यति ठूलो हो जस्तो लाग्दैन ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik