• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
दोस्रो 'राष्ट्रिय एफपीजीए डिजाइन प्रतियोगिता २०१७' सम्पन्न
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

दोस्रो 'राष्ट्रिय एफपीजीए डिजाइन प्रतियोगिता २०१७' सम्पन्न
श्रावण ४, २०७४

 

गत असार ३१ ललितपुरको बालकुमारीस्थित काथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ्ग एन्ड म्यानेजमेन्टमा दोस्रो राष्ट्रिय एफपीजीए ईलेक्ट्रोनिक्स ईन्जिनियरिङ बिषयक डिजाइन प्रतियोगिता सम्पन्न भएको छ । 

डिजाइन प्रतियोगितामा ख्वोप ईन्जिनियरिङ कलेजका रुकेश प्रजापतीले प्रथम स्थान हात पार्दै पुरस्कार १६ हजार रुपैंयाँ हात पारेका छन् । त्यस्तै थापाथली क्याम्पसका आशुतोष कर्ण, सुश्मा पोखरेल र आयुश शाहले दोस्रो पुरस्कारबापत  ८ हजार रुपैंयाँ र नेपाल ईन्जिनियरिङ कलेजका राजन कानु बनियाँ र अभिदनजंग थापाले तेस्रो पुरस्कार स्वरुप ५ हजार रुपैंयाँ प्राप्त गरेका छन् । 

 

उक्त प्रतियोगितामा ९ वटा समुह भाग लिएका थिए । विजेताहरूलाई एफपीजीएको तालिमको पनि व्यवस्था गरिएको छ । यो प्रतियोगिता काठ्फोर्ड इन्टरनेश्नल कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, नेसनल कलेज अफ ईन्जिनियरिङ सगरमाथा ईन्जिनियरिङ कलेज, काठमाडौँ ईन्जिनियरिङ कलेज र डिजिट्रोनिक्स नेपालको सह–आयोजनामा सम्पन्न भएको हो ।

 

यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालमा ईलेक्ट्रोनिक्स डिजाइन क्षेत्रमा ज्ञान र सीपको अभिबृद्धि गर्नु हो । साथै ईलेक्ट्रोनिक्स डिजाइन क्षेत्रमा अनुसन्धान र विकासको स्तरलाई बढावा दिएर नेपाली इन्जिनियर तथा प्राविधिकका लागि अवसर खोज्नु रहेको छ ।

आयरल्यान्डस्थित जिलिन्क्स इंकका दिपेशमान शाक्य भन्छन्, ‘यो प्रतियोगिताले एफ.पि.जि.ए प्रबिधिको नेपालमा विकास गर्नका लागि एउटा कोशेढुङा साबित भएको छ ।’

एफ.पि.जि.ए प्रबिधिको विकासले नेपालमा एलेक्ट्रोनिक्स्, कम्प्युटर र एलेक्ट्रिकल ईन्जिनियरिङ बिधामा रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने कुरामा यस प्रतियोगिता का मुख्य अतिथि डा. सुरेन्द्र श्रेष्ठको रहेको छ । र, काठ्फोर्ड इन्टरनेश्नल कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रिन्सिपल डा. मधुसुदन कायस्थका अनुसार प्रतियोगिहरुले आफ्नो कामलाई बिभिन्न कार्यक्रममा लगेर प्रस्तुत गरेका थिए ।

यो प्रबिधिलाई नेपालमा अगाडि बढाउनको लागि डिजिट्रोनिक्स नेपाल बिगत चार बर्ष देखी लागिपरेको छ । यो प्रतियोगिताले विद्यार्थीहरुमा अझ बढी हौसला दिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik