• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
पलेटीमा मीना, दर्शक भक्कानिए
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

पलेटीमा मीना, दर्शक भक्कानिए
भाद्र ११, २०७४

 

गायिका मीना निरौलाले नेपालयको पलेटी शृंखलामा प्रस्तुति दिएकी छन् । शुक्रबार कालिकास्थानस्थित आरशालामा उनले अग्रज गीतकार बैरागी काइँला र मञ्जुलका गीत ‘औंलाहरू चुमेर...’ र ‘आज राति सपनामा...’ बाट प्रस्तुति थालिन् । यसपछि उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाका ‘जिन्दगीको मौसम...’ र ‘आप्सराको रूप...’ गाइन् । 

सन् २००७ देखि नै पलोटी शृंखलासित आबद्ध मीना यसअघि थुप्रै वरिष्ठ संगीतकार र गीतकारहरूका साथ पलोटीमा प्रस्तुत भइसकेकी छन् । उनी भारतको मणिपुरमा हुर्केर विवाहपछि नेपाल आएकी हुन् । अम्बर गुरुङ, शान्ति ठटाल, कर्म योञ्जन, प्रेमध्वज, रत्नशमशेर थापा, दिनेश अधिकारीजस्ता अग्रज साधकहरूसित पलोटीमा प्रस्तुत भइसकेकी मीनाको यो पहिलो एकल प्रस्तुति हो । आभासको एकल संगीत रहेको प्रस्तुतिको अर्को चरणमा उनले कवि श्रवण मुकारुङका आधा दर्जन गीत प्रस्तुत गरिन् । सामाजिक इस्यु आधारित मुकारुङका गीतहरूमा दर्शक गम्भीर बनेका थिए । मीना गाउँदै थिइन् । 

बाबा मलाई मार्नै छ भने तिमी आफैं मार

आगोले जलाई बिन्ती नमार

मान्छेलाई जिउन चाहिन्छ आगो

आगोलाई यसरी बिटुलो नपार

कवि मुकारुङले मीनाको स्वरको प्रशंसा गर्दै नेपाली संगीतसित र कविहरूका सम्बन्धबारे समेत बोले । नारायणगोपाल, अम्बर गुरुङ, गोपाल योञ्जनजस्ता गायक संगीतकारको पुस्ताले पुस्ताले राम्रा र अर्थपूर्ण गीतका लागि हरिभक्त कटुवाल, भूपी शेरचनजस्ता कविहरूको खोजी गरेको बताउादै उनले अहिले त्यस्तो हुन नसकेकोप्रति गुनासो गरे । प्रस्तुतिको समापन भने बालगीतहरूबाट भएको थियो । आभास र मीनालाई वाद्यवादनतर्फ सुरज प्रधानले गितार, दिनेश रेग्मीले किबोर्ड, बुद्ध लामाले बाासुरी, सुन्दर महर्जनले पर्कसन र सन्देश महर्जनले तबलामा साथ दिएका थिए । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik