• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
अपराधीहरू कुनै हालतमा उम्किनु हुँदैन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

 अपराधीहरू कुनै हालतमा उम्किनु हुँदैन
मंसिर २३, २०७४

 

अपराधीहरू कुनै पनि हालतमा उम्किन पाउनु  हुँदैन (फ्रन्टपेज : ३ मोस्ट वान्टेडका कथा) । कसैको दबाबले अपराधी उम्किन नपाऊन् । गलत नजिर बस्नु भएन । 

अर्जुन पालिखे

जनताको अपेक्षाको चाङ धेरै लामो छ (यात्रा सन्दर्भ : चुनावबाट जनताका अपेक्षा) तर चाँडै पूरा होला भन्ने आशा चाहिँ छैन । 

सुरेश दाहाल

स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनु एकदमै आवश्यक देखिन्छ (अन्तर्वार्ता : हाम्रो श्वास फेर्ने अधिकार सुरक्षित हुनुपर्छ) । ह्दयाघात भएर ज्यान जाने नेपालीहरूको संख्या बढिरहेको छ । 

दिपेश नेपाल 

सकारात्मक कामका लागि सामाजिक सञ्जाल चलाउनु नराम्रो होइन (बहस : युवाहरूमा सामाजिक सञ्जाल मोह) । सामाजिक सञ्जाल चलाउँदैमा मानिस बिग्रिने होइन । कसरी चलाउने भन्ने मात्र हो । 

वीरेन्द्र थापा

उकुशा गिरीलाई अग्रिम बधाई छ (मिस एसियामा उकुशा) । यो एवार्डले उनमा थप आत्मविश्वास भर्नेछ । 

पुनम अवाले

यसरी विदेशीहरूले नेपाली पहिरन लगाउने हो भने राम्रो सन्देश जान्छ (मेइर स्विसाको ढाकाटोपी) । विदेशमा पनि नेपालको प्रचार–प्रसार हुन्छ । 

भीम दुलाल

फुट्नुभन्दा त जुटेकै राम्रो (गजुरियल विश्लेषण : गठबन्धनबाट सिक्ने कुरा) तर निश्चित स्वार्थका लागि मात्र मिल्नु उचित होइन । राष्ट्रिय स्वार्थका लागि सबै नेपाली मिल्नु राम्रो हो । 

दिवाकर सिलवाल 

कप्तान सुनिल क्षेत्रीलाई बधाई (सुनिल क्षेत्रीको फूलमाला) । फुटबलमा अझ चम्किँदै जानुहोस्— शुभकामना ।

सुरज बस्नेत

छालाका लागि दिइएको टिप्स उपयोगी लागे (स्वस्थ र सुन्दर छाला) । अन्य अंकमा पनि यस्तै टिप्स पढ्न पाइयोस् ।

शरद सिंजापति

कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि प्रवेश नि:शुल्क गरिएको कुरा पढेर खुसी लाग्यो (अनौठो एभियसन म्युजियम) । यो कदमबाट धेरै विद्यार्थीहरू लाभान्वित हुनेछन् । 

बीबी विष्ट

यस्ता कार्यक्रमबाट हौसला मिल्छ (पहिलो विश्व : र्‍याम्पमा एसिड आक्रमण पीडित) । नेपालमा पनि यस्ता कार्यक्रम हुनु जरुरी छ । 

एमपी आचार्य

जो भए पनि देशको विकासमा समर्पित हुने व्यक्ति चाहियो (को होला प्रदेश नम्बर ४ को मुख्यमन्त्री) । निजी स्वार्थ, पार्टी र गुटमा रमाउने नेताले देशको विकास गर्दैन । 

लक्ष्मण गुरुङ

काम गर्ने, जनताको सेवा गर्ने नेता जहिल्यै पनि जनताको मनमा हुन्छन् । जनतासँग दूरी बढायो भने फेरि अर्को चुनावमा मुख देखाउने ठाउँसम्म रहँदैन ।

निरु

ऋचालाई अनावश्यक रूपमा यो विवादमा मुछियो (गेट वेल सुन) । उनले नबोलेको कुरालाई लिएर दुष्प्रचार गरियो । कुरै नबुझी हल्लाका भरमा पछि लाग्दा यस्तो परिणाम आयो । 

राज पाण्डे

पारिश्रमिक त बढेकै राम्रो हो (चर्चा पारिश्रमिकको) । नेपाली कलाकारहरूको स्तरोन्नति भएकै राम्रो हो । नेपाली चलचित्रको बजार बिस्तारै सुध्रिँदै गएको संकेत हो यो । 

सूर्य थापा

मलाई मन पर्ने दुवै कलाकारका बारेमा पढ्न पाइयो (ब्याक बाइट बेनिशा हमालबाट सौगात मल्ल) । सौगात र बेनिशाको अभिनय प्रशंसनीय छ । 

नरेश बोहोरा

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik