• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
फरक धारका दुई व्यक्तिको कथा रोचक लाग्यो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

फरक धारका दुई व्यक्तिको कथा रोचक लाग्यो
माघ ६, २०७४

 

फरक धारका दुई व्यक्तिको कथा रोचक लाग्यो (फ्रन्टपेज : फरक धारका दुई अनुहार) । उनीहरू यसरी खुलेर आउँदा लुकेर बसेका यस्तै अन्य पात्रलाई पनि बल पुग्छ । आफ्नो समुदायका लागि उनीहरू प्रेरणाको पात्र भएका छन् । 

बालकृष्ण चौधरी

राम्रो काम गर्नेहरूको चर्चा त हुने नै भयो (यात्रा सन्दर्भ : सञ्जालमा आरोप पत्यारोप) । त्यससँगै नकारात्मक टीका–टिप्पणि पनि भै नै हाल्छ । सत्यको बाटोमा हिंड्ने मानिस कहिल्यै डगमगाउँदैन, आखिर सत्यकै जित हुन्छ । 

राज आचार्य

प्रबल इच्छाशक्ति भयो भने जीवनमा जुनसुकै काम गर्न सकिन्छ भन्ने बलियो उदाहरण हुन्— डा. सुजित दर्नाल –अन्तर्वार्ता : शिक्षा नै सबैभन्दा ठूलो हतियार हो) । उनले गरेको मेहनतले राम्रै परिणाम दिएको छ । सामान्य परिवारमा जन्मिएर प्रशस्त संघर्ष गरेका सुजितले लोभलाग्दो उचाइ प्राप्त गरेका छन् । 

सागर रोका

मुलुक संघीयतामा गएपछि लागू हुने परीक्षा नीतिका सम्बन्धमा जान्ने मौका मिल्यो (विद्यालयस्तरको परीक्षामा पनि संघीयता) । कोर्ष तथा विषयवस्तुमा के–के हेरफेर हुन सक्छ भन्ने विषयमा समेत पढ्न पाइयोस् ।

गणेश विष्ट

यहाँ उल्लेख गरिएका कुरा पूरा हुने भए जीवन निकै सहज हुनेछ (साइन्स एन्ड टेक्नो : यस्तो विकास हुनेछ विज्ञान प्रविधिमा) । विज्ञान–प्रविधिमा कुनै कुरा असम्भव भन्ने हँुदैन ।

भगवान कार्की

संगीतकार सन्तोष श्रेष्ठलाई बधाई (बिमोचन/प्रिमियर, सन्तोषको सुरक्षा) । उनको एल्बमले सफलता पाओस्— शुभकामना । 

अमृत श्रेष्ठ

सुम्हालुङ आइडल जस्ता कार्यक्रम भैरहनु जरुरी छ (सुम्हालुङ आइडल) । गाउँ–गाउँमा लुकेका प्रतिभाहरूलाई बाहिर ल्याउनुपर्छ । उनीहरूलाई अबसरको खाँचो छ । 

मदन केसी

हराउँदै गएको इतिहासलाई चलचित्रका माध्यमबाट आम दर्शकमाझ पुर्‍याउनु सकारात्मक कदम हो (फिल्मी डायरी : पञ्चायतको प्रिमियर) । पैसा कमाउन मात्र होइन, सामाजिक सेवा तथा सामाजिक उत्तरदायित्वको पाटोमा पनि ध्यान पुर्‍याउनु जरुरी छ । 

शोभा मगर

दुवै चलचित्रलाई अग्रिम शुभकामना (अर्को साता दुई) । विदेशी चलचित्रको प्रभावभन्दा नेपाली मौलिक विषयवस्तुलाई स्थान दिए अझ राम्रो हुने थियो । 

राम लामा 

प्रियारानी लामालाई धेरै–धेरै शुभकामना (भिजे बनिन् दूत) । उनी सबै भूमिकामा सुहाउँछिन् । प्रियाको प्रतिभा अझ मौलाउदै जाओस् । 

सरोज कटवाल

आमा बने पनि करिनाको सौन्दर्यमा कुनै कमी आएको छैन (बलिउड गफ : करिनाको ग्ल्यामरस शैली) । मेहनत एवं समर्पणका कारण उनको चर्चामा कुनै कमी देखिँदैन । 

सोनम अधिकारी

आम मानिसलाई बुझाउने सजिलो माध्यम हो— नाटक (रंगमञ्च : आठ सहरमा सर्जमिन) । यस्ता विषयका नाटक देशव्यापी रूपमा प्रदर्शन हुनुपर्छ । 

उज्ज्वल पन्त

चलचित्रमा लागेका व्यक्तिहरूको जीवन यस्तै हुन्छ भन्न सकिँदैन (यो वर्ष जसको विवाह हुने सम्भावना छ) । उनीहरूको विवाह हुने कुरामा विश्वस्त हुने ठाउँ छैन ।

बिमल राई

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik