• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
पाँचौ चरा महोत्सव
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

मनोज पौडेल

पाँचौ चरा महोत्सव
माघ २३, २०७४

२२ हजार बढी चरा रहेको जगदीशपुर तालमा चरा महोत्सव गरिएकोछ । विश्व सिमसार क्षेत्रमा सुचिकृत तालमा आयोजित ३ दिने महोत्सवमा ३ हजार वढीले चरा अवलोकन गरेका छन् । 

चरा पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन तालमा पाँचौं चरा महोत्सव गरिएको हो । नारायणी पश्चिमकालागि नौलो र पहिलो चरा महोत्सव हेर्न टाढा टाढावाट सर्वसाधारणको घुईचो लागेको थियो । सिमसार दिवशका उपलक्ष्यमा गरिएको महोत्सवमा चरा हेर्नकालागि वुटबल, भैरहवा र परासीबाट पाहुना आएका थिए । विद्यार्थीदेखि विदेशी पर्यटकको ध्यान चराले तानेको थियो । 

चरा हेर्न आउने पाहुनालाई नजिकबाट चरा देखाईएको थियो । २ ठूल–ठूला ट्राईपोटमा बाईनाकुलर जडान गरेर नेचर गाईडले चरा देखाएका थिए । उनीहरुले तालमा देखिने आगन्तुक चराको नाम, आएको मुलुक र ठाउ जानकारी दिदै चरा अवलोकन गराएका थिए । उनीहरुले चराको महत्व बताउदै त्यसको जर्गेना गर्नु पर्ने कारण बताएका थिए । 

चरा हेर्न ताल २ बेलायती पर्यटक आएका थिए । बढदो चिसोमा टाढाबाट आएर चरा हेर्न पाउँदा निक्कै आनन्दित भए वेलायती पर्यटक टोनी मेनवुडले भने एउटै फलगमा ४ हजार बढी चरा देख्दा छुट्टै आनन्दको अनुभूति भयो । छोटो समयमै बेलायत भन्दा यहाँका तालमा बढी चराको जल विहार, चिरबिराहट र कलरव जलक्रिडाले आफू निक्कै रोमाञ्चित भएको हेलन मेनवुडले बताईन् । एकै छिनमा ३० बढी प्रजातिको चरा देखे पछि मनै फुरुङ्ग भएको हेलनले बताईन् ।  

चरा हेरेरै मन अनन्दित भयो बिबिसी नेपाली सेवमा समेत काम गरिसकेका वातावरण पत्रकार रमेश भुसालले भने जगदीशपुर त चराको उर्वरभूमि रहेको बताए । पुर्व–पश्चिम सिमसार क्षेत्रको रिपोटिङ्ग गर्दै हिडेका उनले भने पहिलो पटक जगदीशपुरले धीतमार्ने गरि चरा हरेर आनन्दित भए । चरा महोत्सवमा हेर्न धेरै संचारकर्मी पनि पुगेका थिए । चराको स्वर्ग मानिने ठाउँलाई चिनाउन चरा महोत्सव गरेको आयोजक जगदीशपुर जलासय बहुसरोकार मंचका सदस्य अब्दुलरसिद खाँले बताए ।

महोत्सवमा चरा, प्रकृति र सिमसारको अन्र्तसंबन्ध झल्कने बृत्त चित्र, पोस्टर पम्पलेट र तस्बिर प्रर्दशन गरिएको थियो । त्यस्तै जगदीशपुर तालको वरिपरि ५ किमीमा म्याराथुन दौड गरिएको थियो । विजयीलाई नगद पुरस्कार र प्रमाणपत्र बितरण गरिएको थियो । थारु कला संस्कृति र अवधी संस्कृतिको गडासी नाँच पनि प्रर्दशन गरिएको थियो । चराको महत्व बुझाउने निबन्ध प्रतियोगिता गरिएको थियो । यहा १८ देखि २० गते सम्म चरा महोत्सव मनाईएको हो ।

१ सय ५७ हेक्टरमा रहेको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो । तालमा १ सय ६७ बढी प्रजातिका चरा, ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाईने आईयुसीएनले गरेको अध्ययनले देखाएको छ । तालमा यस वर्ष २२ हजार बढी चरा गणना गरिएकोछ । विश्वमै दुर्लभ मानिएका ८ प्रजातिका चरा पनि देख्न पाईन्छ । अहिले तालमा ४४ बढी प्रजातिका पानी चरा सजिलै देख्न सकिन्छ । ताल नेपालमा पाईने २७ प्रजातिका चराका लागि महत्वपुर्ण क्षेत्रका रुपमा रहेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । ताल सिमसार र जैविक विविधताले निक्कै महत्वपुर्ण छ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik