• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
रापती म्युजिक एवार्ड
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

रापती म्युजिक एवार्ड
वैशाख ६, २०७५

रापती समाज काठमाडौंले विभिन्न विधाहरूमा एवार्ड वितरण गरेको छ । समाजले ‘छैटौं राष्ट्रिय रापती म्युजिक एवार्ड–२०७४’ का लागि विभिन्न ३७ विधामा ४२ जनालाई एवार्ड वितरण गरेको हो ।

उक्त अवसरमा यो वर्षको सर्वोत्कृष्ट नवगायिकाको एवार्ड सारिका घिमिरेलाई प्रदान गरिएको छ । घिमिरेले पहिलो एल्बम ‘मोहनी’ मा रहेको गीत ‘के देखेर माया लायौ’ बाट उक्त एवार्ड प्राप्त गरेकी हुन् । गायिका अन्जु पन्त तथा गायक अजर जंगम उत्कृष्ट गायक–गायिका बन्न सफल भए । संगीतकार हरि लम्सालले उत्कृष्ट संगीतकारको एवार्ड चुमे । त्यसैगरी गायिका टीका पुन तथा खुमन अधिकारी लोकदोहोरीतर्फ उत्कृष्ट गायक घोषित भए । सांस्कृतिक संस्थानसँगको सहकार्यमा आयोजित कार्यक्रममा वरिष्ठ वासुरिवादक प्रेम राणा औतारीलाई लाइफ टाइम अचिभमेन्ट एवार्ड प्रदान गरियो ।

राष्ट्रिय भावको गीतमा यम भण्डारी, चलचित्र गीत रचनाकारमा मुक्त उदास, चलचित्र संगीतकारमा अर्जुन पोखरेल, चलचित्र गायिकामा विन्दु परियार र चलचित्र गायकको सुरेश लामाले एवार्ड हात पारे । सुगम संगीत नव गायकमा रुद्रशेखर शर्मा, युगल गायनको यशराज कुमार तथा मेलिना राई पुरस्कृत भए । उक्त अवसरमा गजलतर्फ विपिन किरण, संगीत संयोजकतर्फ सुदीप सागर, ध्वनि मिश्रणतर्फ श्याम स्वेत रसाइली, नवप्रतिभातर्फ समीक्षा पौडेल, डायश्पोरिक गीतकारतर्फ राखी गौचन एवं राप्ती बहुमुखी प्रतिभामा सिर्जु अधिकारीले पुरस्कार प्राप्त गरे ।

रापती बाल प्रतिभाको एवार्ड सुप्रिया पाण्डेले पाइन् । सुगम गीत रचनाकारमा भावेष भुमरी, सुगम संगीत संगीतकारमा हरि लम्साल, म्युजिक भिडियो निर्देशकको क्रान्ति केसी सुगम संगीत म्युजिक भिडियोको उत्कृट मोडलमा सुष्मा अधिकारी र दुर्गेश थापा एवार्ड हात पारे । सुगम संगीत एल्बममा दीप दर्पण, पप गीतमा हिमाल श्रेष्ठ, म्युजिक भिडियो छायाँकारमा राजेश घिमिरे, म्युजिक भिडियो सम्पादकमा निशान घिमिरे, लोक गीतमा गणेश गुरुङ एवं लोकदोहोरी नवगायिकामा भूमिका गिरी पुरस्कृत गरिए ।

यसैगरी लोकदोहोरी नव गायकको एवार्ड यज्ञ विकले, लोकदोहोरी संगीत संयोजकको एवार्ड केशव बडुले, लोकदोहोरी शब्दको एवार्ड कस्तुप पन्तले, लोकदोहोरी भाकाको एवार्ड वसन्त थापाले, लोकदोहोरी गायिकाको एवार्ड टीका पुनले, लोकदोहोरी गायकको एवार्ड खुमन अधिकारीले तथा सुगम संगीत महिला मोडलको एवार्ड सारिका केसीले हात पारे । त्यस्तै लोकदोहोरी मोडलमा महेन्द्र गौतम, लोकदोहोरी भिडियो निर्देशकमा स्मृति तिमिल्सिना, एसएमएस एवार्डमा बवि गुरुङ पुरस्कृत भए भने सनम कठायतले जुरी एवार्ड प्राप्त गरे । उक्त अवसरमा पब्लिक च्वाइस एवार्ड राजनराज शिवाकोटी, एप्रिसिएसन एवार्ड शान्त शिशिर तथा देवराज आचार्य एवं इन्करेजमेन्ट एवार्ड सन्देश शाहले हात पारे ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik