• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
स्मार्टफोन किन्ने मौसम
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

स्मार्टफोन किन्ने मौसम
आश्विन २५, २०७५

नेपालमा मोबाइल बजारको सम्भाव्यता बढ्दै गएको छ । कुनै समय राजधानीको न्युरोडलाई मोबाइल हब मानिन्थ्यो । यद्यपि अहिले अन्य स्थानमा समेत मोबाइल बजार विस्तार हुने क्रम बढिरहेको छ । न्युरोडस्थित ताम्राकार मोबाइल व्यापार संघका सचिव एवं मोबाइल व्यवसायी गुरुदत्त शर्मा चाडपर्वको समयमा ग्राहक पनि निकै बढ्ने र कम्पनीहरूले विभिन्न आकर्षक स्किम ल्याउने भएकाले मोबाइलको व्यापार उत्साहजनक हुने बताउँछन् । 

दसैं–तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा बजारमा नयाँ मोबाइल अर्थात स्मार्टफोन खोजी गर्नेहरू पनि बढ्दै जान्छन् । कुनै जमानामा यस्ता चाडपर्वमा नयाँ पहिरन लगाउनुपर्छ भन्ने संस्कार थियो भने उक्त संस्कार परिवर्तन भएर अब नयाँ मोबाइल फेर्नुपर्छ भन्ने चलनको विकास भएको छ । मानिसका आवश्यकता अनगिन्ती हुन्छन् । यद्यपि अहिले यो आवश्यकता मोबाइलमा आएर अडिएको छ । नयाँ मोबाइल पाएपछि अन्य आवश्यकतालाई थाति राख्नेहरू पनि त्यत्तिकै छन् । 

मोबाइल बोक्ने संस्कृतिमा पनि विस्तारै परिवर्तन आइरहेको छ । एउटा व्यक्तिले कति समयमा मोबाइल फेर्छ होला ? मोबाइल व्यवसायीहरूका अनुसार सामान्यत: मोबाइलप्रति अलि क्रेजी मानिसले ६ महिनामा र अरूले एकदेखि डेढ बर्षमा मोबाइल फेर्छन् । विश्व प्रचलित ब्रान्डले नयाँ मोडल बजारमा उतार्नासाथ नेपालमा तुरुन्तै त्यसको खोजी गर्नेहरू पनि बढिरहेका छन् ।

व्यवसायीहरूका अनुसार नेपालमा वार्षिक करिब २५ लाख थान मोबाइल बिक्री हुन्छ । त्यस्तै व्यापारको आकारसमेत बढेर वार्षिक करिब १२ अर्ब रुपैयाँ पुगेको व्यवसायीहरू बताउँछन् । नेपालको मोबाइल बजार वार्षिक २० देखि २५ प्रतिशतले बढिरहेको छ । नेपाली बजारमा करिब ४० वटा ब्रान्डको उपस्थिति छ । तीमध्ये करिब एक दर्जन ब्रान्डको बजार राम्रो मानिन्छ । 

शाओमी रेडमी ६

मिडियाटेक प्रोसेसर, ३ जीबी र्‍याम र ६४ जीबी स्टोरेज, ५.४५ इन्च डिस्प्ल, १२ मेगापिक्सेल क्यामेरा

मूल्य : रु. १६,४९९।–

सामसुङ ग्यालेक्सी जे–६

अक्टाकोर प्रोसेसर, एन्ड्रोइड ओरियो ८.० ओएस, १३ एमपी क्यामेरा, ३ जिबी र्‍याम, ३२ जिबी स्टोरेज

मूल्य : रु. २४,९९०।–

हुवावे नोभा–३ आई

६.३ इन्च डिस्प्ले, एन्ड्रोइड ओरियो ८.१ ओएस, १६ एमपी क्यामेरा, ४ जिबी र्‍याम, १२८ जिबी इन्टरनल मेमोरी

मूल्य : रु. ३८,९९९।–

मोटो ई–४ प्लस

क्वाडकोर मिडियाटेक प्रोसेसर, एन्ड्रोइड नुगट ओएस, १३ एमपी क्यामेरा, ३ जिबी र्‍याम, ३२ जिबी इन्टरनल मेमोरी

मूल्य : रु. १७,४९९।–

भिभो वाई–८१

अक्टाकोर प्रोसेसर, एन्ड्रोइड ओरियो ८.० ओएस, १३ एमपी क्यामेरा, ३ जिबी र्‍याम, ३२ जिबी स्टोरेज

मूल्य : रु. २२,०९०।–

नोकिया ६.१ प्लस

अक्टाकोर प्रोसेसर, एन्ड्रोइड ओरियो ओएस, १६ एमपी क्यामेरा, ६४ जीबी स्टोरेज, ४ जीबी र्‍याम

मूल्य : रु. ३७,६३५।–

ओप्पो ए–३ एस

अक्टाकोर स्न्यापड्रागन प्रोसेसर, एन्ड्रोइड ४.२ जेलीबिन ओएस, १३ एमपी क्यामेरा, २ जीबी र्‍याम, १६ जीबी स्टोरेज

मूल्य : रु. १९,५००।–

 

स्रोत : सामसुङ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, ताम्राकार कम्प्लेक्स, सप नम्बर ४१ तथा ४५, न्युरोड 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik