• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
सपना देख्ने शक्ति आँखाको क्षेत्रफलले तोक्ने होइन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सपना देख्ने शक्ति आँखाको क्षेत्रफलले तोक्ने होइन
कार्तिक १०, २०७५

 

मुस्कानले मान्छे ढल्ने भए सम्भवत: आज म जेलमा हुन्थें । 

सुस्मिता घिमिरे 

न सलाई छ, न त लाइटर नै, तैपनि यो मन भित्रभित्रै जलिरहेको छ । 

सिर्जना बराल

सम्बन्ध भावनाले सिलाइदिए पो टिक्छ, स्वार्थले सिलाइदिएपछि त बजार भाउमा बिक्छ । 

सविता धिमाल

घरी–घरी त अंग्रेजीमा खत्रै गाली गर्दिम् झैं लाउच, नजानेर मात्रै हो । 

सन्ध्या

असल मानिसले फेसबुक चलाए बिस्तारै छाडा हुन्छ । कुर्ता लगाउने केटीले इन्स्टाग्राम चलाए बिकिनीमा फोटो हाल्ने हुन्छे । कलाको नाममा ‘क’ नजान्ने टिकटकमा गए कलाकार हुन्छ । राजनीति र साहित्यमा चासो नराख्ने ट्विटरमा छिरे राजनीतिज्ञ वा साहित्यकार हुन्छ । 

रवीन्द्र मल्ल ठकुरी 

आँखा सानो हुँदैमा सपना सानो देखिने होइन, सपना देख्ने शक्ति आँखाको क्षेत्रफलले तोक्ने होइन । 

प्रकाश सायमी 

कति जनासम्म क्रस बनाउँदा पाप नलाग्ने कुरा शास्त्रमा लेख्या छ ? म्याक्सिमम लिमिट भन्दिन परो । 

समी खतिवडा

हैन, लभ गर्दा पासपोर्ट धितो राख्नुपर्छ कि नाइँ ?

दिव्या

दुर्जनको विद्या विवाद गर्न, धन अभिमान गर्न र शक्ति अर्कालाई पीडा दिनका लागि खर्च हुन्छ भने सज्जनको विद्या ज्ञानका लागि, धन दान दिन र शक्ति रक्षा गर्नका निम्ति हुन्छ । 

गुरुङ्नी दिदी 

म भित्र पनि अनेकौं कमी–कमजोरी होलान्, तर एउटा खुबी भने पक्कै छ । म कसैसँग स्वार्थको सम्बन्ध राख्दिन । 

निहारिका 

जिन्दगी सुन्दर छ, तिमी केवल आभास गर । अँध्यारोपछि उज्यालो आउँछ, आश गर । 

शान्ति जोशी 

स–साना कुरा दिलमा राख्दा ठूला–ठूला सम्बन्धहरू कमजोर हुन्छन् । 

प्रनिता

दुस्मनले तिम्रा सही काम भाँड्ने प्रयास गर्छ । महादुस्मनले तिमीलाई गलत काम गर्न उक्साइरहन्छ । महादुस्मनबाट जोगिन गाह्रो छ । 

बालाराज 

जिन्दगीले जसलाई खुसी दिएको छैन, उसलाई जिन्दगीले धेरै नै जिम्मेवारी दिएको हुनुपर्छ । 

निर्जला निरौला

जसले मेरा शब्दहरू पढ्न सकेन, उसले मेरो मौनता कसरी पढोस् ? आँखाको अगाडि बगेको आँसु त देखेन, छातीभित्र पुरिएको मन कसरी बुझोस् ? 

प्रतिक्षा श्रेष्ठ

साँच्ची, गर्लफ्रेन्ड–ब्वाइफ्रेन्ड नहुने युवा–युवतीरूलाई सरकारले एकल भत्ताको व्यवस्था गरको भए गर्लफ्रेन्ड–ब्वाइफ्रेन्ड हुनेहरू पनि गर्लफ्रेन्ड–ब्वाइफ्रेन्ड छाडेर भत्ता माग्न जान्थे होला है ? 

तिते करेली 

जिन्दगीका पिडाहरू पनि हाम्रो देशका नेताहरूको सम्पत्तिजस्तै भए । भित्र अर्बौं छन् तर देखाउन सकिँदैन । 

निहारिका 

आफू फलानोजस्तो हुन्छु भनेर नसोच्नुहोस् । आफू अरूभन्दा केही फरक बन्छु भनेर सोच्नु होस् । 

वसन्त पाण्डे 

मेरो लप किन परेन, खुरुक्क अनुसन्धान गर त सरकार । 

माधवी 

कालो हुँदैमा नराम्रो हुने भए केटीहरू गाजल किन लाउँथे र ? 

दीपक सापकोटा 

थाहा छैन भने सोध, मेरा आँखाहरूलाई जहाँ हरेक चोटि झिम्कँदा तिम्रै तस्बिरहरू खिचिन्छन् । 

बन्दना खनाल

आइ लभ यू भनेर भ्वाइस मेसेज गरेको रै’छ मोराले । म त दसैंको शुभकामना होला भनेर सेम टु यू लेखेर पठाइदिएँ । उता ऊ चैं पुख्र्यौली सम्पत्ति बेचेर साथीहरूलाई पार्टी दिँदैछ रे । 

शुभम

हाम्रो घरको टिभी क्या बलियो र’छ । कति ठूलो–ठूलो फाइट पर्दा पनि कहिले फुट्दैन । 

सिर्जना बराल 

सम्बन्ध के थियो, त्यो त थाहा छैन तर अन्तिम पटक भनिएको थियो— तिमी तिम्रो बाटो, म मेरो बाटो । 

सुजाता तिवारी 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik