• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
कस्तो हुँदैछ क्रिसमस ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

कस्तो हुँदैछ क्रिसमस ?
पुस ९, २०७५

 

गायिका अन्जु पन्त क्रिसमसको अवसरमा विभिन्न ठाउँको कार्यक्रममा व्यस्त रहनेछिन् । यो दिन उनी काठमाडौंभन्दा बाहिरका कार्यक्रममा व्यस्त हुनेछिन्, पन्तले भनिन्, ‘चर्चमा विभिन्न कार्यक्रम हुने भए पनि दर्शकहरूलाई नचाउन बाहिर हिँड्ने पक्का जस्तै छ ।’ समाजसेवामा समेत सक्रिय अन्जुले आफ्नो फाउन्डेसनमार्फत विभिन्न सहयोग गर्दै आएकी छिन् । यो पर्वको छेकोमा पन्तले अन्य ठाउँमा पनि सहयोगस्वरूप विभिन्न सामग्री प्रदान गर्ने योजना बनाएकी छिन् ।

गायक ईश्वर पोखरेल अन्य दिन सधैं काममा व्यस्त हुने भएकाले यो समय भने पूर्ण रूपमा परिवारलाई दिनेछन् । स्टेज कार्यक्रम तथा विभिन्न गितको रेकर्डिङ परे पनि क्रिसमसको दिन परिवारसँग अस्ट्ेरलियाका विभिन्न स्थान घुम्ने योजना बनाएका छन् उनले । दर्जनभन्दा बढी हिट गित दिइसकेका गायक पोखरेलले क्रिसमसको साँझ आफ्ना र आफ्नी श्रीमती निकटका पुराना साथीभाइहरूसँग भेटघाट गर्ने सोच पनि रहेको बताए ।

गायक विनय केटु चर्चमा हुने कार्यक्रममा व्यस्त हुनेछन् । क्रिश्चियन धर्म मान्ने केटु खासै बोल्न सक्दैनन्, तर गीत भने गज्जबले गाउँछन् । यहि अचम्मको प्रतिभाका कारण चर्चामा रहेका केटु यो पर्वको अवसरमा बाहिरी कार्यक्रममा नहिँड्ने बताउँछन् । केहि रेकर्डिङको काम भैरहे पनि उक्त दिन भने सम्पूर्ण काम रोक्ने उनले जानकारी दिए ।

अभिनेता आमिर गौतम साथिभाइहरूसँग भेटघाट गर्ने योजनामा छन् । एक रेस्टुराँमा लाइभ कार्यक्रम हुने भएकाले नजिकका साथीभाइहरूसँग उक्त दिन लाइभ कार्यक्रममा व्यस्त हुन्छु, —गौतमले बताए । हालसालै चलचित्र वादशाहजुटको काम सकेका आमिर नयाँ चलचित्रको स्क्रिप्ट पढिरहेकाले बाहिरी जिल्ला जान नसक्ने बताए ।

कलाकार निरु खड्का काठमाडौंबाहिरका सांगीतिक कार्यक्रम सकेर उपत्यका भित्रिएकी छिन् । उनी क्रिसमसपछि पुन मोफसलका विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् । क्रिसमसको दिन विशेषगरी परिवारका साथमा घरबाहिर डिनर गर्ने उनको योजना छ । आफ्नी छोरीमा क्रिसमसप्रति खुबै रुचि भएकाले उनका लागि भए पनि दिनभरिजसो घुम्नुपर्नेछ, नीरुले भनिन्, ‘छोरीको मन्टेश्वरीमा क्रिसमस विशेष कार्यक्रम हुन्छ, त्यसपछि छोरी र श्रीमानसहित घरबाहिर निस्कनेछौं ।’ क्रिसमसको दिन सुटिङ र अन्य काम नगर्ने उनको सोच छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik