• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
रेडियो कान्तिपुरको नेसनल म्युजिक एवार्ड
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

रेडियो कान्तिपुरको नेसनल म्युजिक एवार्ड
पुस २०, २०७५

रेडियो कान्तिपुरले माघ ५ गते दोस्रो संस्करणको नेसनल म्युजिक एवार्ड–२०७५ सञ्चालन गर्ने घोषणा गरेको छ । रेडियोको २० औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्न लागिएको यो वर्षको एवार्ड कार्यक्रम ‘अम्बे स्टिल्स’को प्रस्तुतिमा हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रेडियो कान्तिपुरले यस वर्षको एवार्डका लागि मनोनयनमा पर्न सफल संगीतकर्मीहरूको नामावलीसमेत सार्वजनिक गरेको छ । 

समारोहमा गीत–संगीतको क्षेत्रमा लामो समयदेखि सेवा पुर्‍याउँदै आएका एक जना मूर्धन्य संगीत साधकलाई लाइफ टाइम एचिभमेन्ट एवार्डले सम्मान गरिनेछ । उक्त पुरस्कारको राशि १ लाख रुपैयाँ छ । समारोहमा पिपुल्स च्वाइस एवार्ड समेत प्रदान गरिनेछ, जसको चयन भने श्रोताहरूको सहभागितामा हुनेछ । सर्वाधिक एसएमएस प्राप्त गर्ने गीत तथा स्रष्टालाई पिपुल्स च्वाइस एवार्ड प्रदान गरिने जनाइएको छ । पत्रकार सम्मेलनमा २०७४ साउन १ गतेदेखि २०७५ असार मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतबाट विभिन्न विधाअन्तर्गत उत्कृष्टमध्ये ५ को मनोनयन सार्वजनिक गरिएको थियो । 

यस्तो छ मनोनयन

उत्कृष्ट नव गायक–गायिकाको विधामा सुनिता थेगिम (बताससँगै), बुद्ध लामा (तिमीसाथ), निशान भट्टराई (भुन्टी), जोनिशा पौडेल (हावा चल्यो) तथा मानस राज (भाइरल भैदियो) मनोनीत छन् । 

उत्कृष्ट गीतकारको विधामा विराज नेपाल (मन बिनाको), नरेश भट्टराई (यो त माया हो), रमेश बिजी (बन फूल), रमेश क्षितिज (तेक्टे जमिन) तथा मनिष वशिष्ट (आज आकाशमा) मनोनीत छन् । 

उत्कृष्ट संगीतकारको विधामा हरि लम्साल (उड्यो मन), वसन्त सापकोटा (तिम्रो आँखामा), अर्जुन पोखरेल (तिम्रो मायामा), महेश खड्का (पल पलमा) तथा हर्कुलस बस्नेत (उडायो हावाले) मनोनयनमा परेका छन् । 

लोक गायिकाको विधामा मुना थापा मगर (भन के गर्छौ), ललिता पौडेल (दाइकी साली), गरिमा विरही (ढोलकी तालैमा), पार्वती जिसी (फूल छैन) तथा शान्तिश्री परियार (बोल माया बोल) मनोनीत छन् । 

लोक गायकको विधामा सन्तोष केसी (दाइकी साली), श्रीकृष्ण बम मल्ल (ढोलकी तालैमा), प्रकाश सपूत (बोल माया बोल), हेमन्त आले (भैयो भेट) तथा रामजी खाँड (जाम भन्यो लाहुरेले) मनोननमा परेका छन् ।

 

उत्कृष्ट पाश्र्व गायकको विधामा प्रताप दास (फूल हैन–रोज), केतन क्षेत्री (सुखमा तिमी–कायरा), सुगम पोखरेल (पल पल–ब्ल्याक), सुजिल कर्माचार्य (लन्डनमा–इन्टु मिन्टु लण्डनमा) तथा राजेशपायल राई (आँखाको नानी–बोबी) मनोनीत छन् । उत्कृष्ट पाश्र्व गायिकाको विधामा बानिका प्रधान (उडायो मन–ब्लाइन्ड रक्स), मेलिना राई (तिम्रो आँखामा–नाइँ नभन्नु ल–५), प्रविशा अधिकारी (फूल हैन–रोज), दीपा लामा (आँखाको नानी–बोबी) तथा श्रेया सोताङ (यो त माया–कायरा) मनोनयनमा परेका छन् । 

उत्कृष्ट राष्ट्रिय गीतको धिवामा शिशिर योगी (तिमी हिंड्ने), निशान भट्टराई र शितल पाण्डे (पूर्व तिम्रो), विजय श्रेष्ठ (तिमीले देश), ताराप्रकाश लिम्बु (मेरा प्यारो) तथा सुमित खड्का (नेपाली मन) मनोनीत छन् । 

उत्कृष्ट पप गायकतर्फ दीपक बज्राचार्य (मन मगन), स्वप्न सुमन (म तिम्रो), कमल खत्री (हाँस्न सिके), सुगम पोखरेल (जे जे भन्छु) तथा नितेशजंग कुँवर (हाम्रो नेपालमा) मनोनयनमा परेका छन् । सर्वोत्कृष्ट पप गायिकाको विधामा टिका प्रसाईं (माया लुकी लुकी), सितल मोक्तान (ऊ पो को होला), तृष्णा गुरुङ (माया पिरती), सिम्पल खरेल (हाँस्न सिकें) तथा प्रविशा अधिकारी (पखेटा) मनोनीत छन् ।

 

पब्लिक च्वाइस एवार्डको विधामा भने टीका प्रसाईं (माया लुकी लुकी), राजनराज शिवाकोटी, मेलिना राई र ग्रीष्मा शिवाकोट (गोजीमा दाम छैन), टंक बुढाथोकी र मीना निरौला (रुपै मोहनी), नितेशजंग कुँवर (हाम्रो नेपालमा) तथा कृष्ण काफ्ले र बिन्दु परियार (पर्ख पर्ख मायालु) मनोनयनमा छन् । 

उत्कृष्ट ब्यानडको विधामा रिदम (मन मगन), एक्सिस (मेरो प्रेम), आरोग्य (अस्तित्व), मन्जिपा (प्रश्न) तथा मंकी टेम्पल (समय) मनोनयनमा परेका छन् । 

उत्कृष्ट गायक (आधुनिक) विधामा भने सनूप पौडेल (आज आकाशमा), राजेशपायल राई (फूल भन्दा), शिव परियार (आँशुको अर्थ), जगदिश समाल (बाँसैको झ्याङ्मा) तथा विश्व नेपाली (मेरी जूनलाई) मनोनयनमा परेका छन् । उत्कृष्ट गायिका (आधुनिक) विधामा निकिता थापा (नरोउ तिमी), मेलिना राई (चरी जस्तै), बानिका प्रधान (जानी न जानी), बिना भट्टराई (कोदाली) तथा दुर्गा परियार (बन फूल) मनोनीत छन् । 

उत्कृष्ट यूगल गीतको विधामा कमल खत्री/सिम्पल खरेल (हास्न सिके), उदय/मनिला सोताङ (प्यार हुन्छ), रामकृष्ण ढकाल/मिलन अमात्य (प्रेम रोग), राजेश केसी/सुजाता उपाध्याय (तिमी राजी म राजी) तथा सन्तोष लामा/मेलिना राई (जिन्दगीको दुई पल) मनोनयनमा पर्न सफल भएका छन् । 

गीतकार दिनेश अधिकारी, गायिका कुन्ती मोक्तान तथा संगीतकार सुरेश अधिकारी सम्मिलित निर्णायक समितिले उक्त सूची तयार पारेको हो । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik