• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
सन् २०१८ को समीक्षा साह्रै राम्रो तरिकाले गरिएको छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सन् २०१८ को समीक्षा साह्रै राम्रो तरिकाले गरिएको छ
पुस २०, २०७५

साप्ताहिकले प्रस्तुत गर्ने लेख–रचना सधैं अरूभन्दा फरक हुन्छन् । (फ्ल्यास ब्याक–२०१८) यस पटक सन् २०१८ को समीक्षा साह्रै राम्रो तरिकाले गरिएको छ । विश्व घटनाका सम्बन्धमा चासो राख्नेहरूका लागि हरेक सामग्री ज्ञानमूलक छन् । यस्ता विषयवस्तुलाई नियमितता दिँदै जानुपर्छ । 

उद्धव शाहा

गत वर्ष विश्वमा धेरै राजनीतिक घटना भए । (दूरगामी प्रभाव पार्ने वर्षका घटनाहरू) करोडौं मानिस आबद्ध भएको सामाजिक संजाल फेसबुक नै संकटमा पर्नु सूचना र संचार क्षेत्रको एउटा ठूलो घटना हो । हुन त विकल्पविहीन केही पनि हुँदैन । यद्यपि फेसबुक मार्क जुकरबर्गसँग मात्र नजोडिएर करोडौं मानिससँग पनि जोडिएको छ । 

पार्वती थापा

एक मेहनती मानिस (कफी गुरु अर्जुन चौहान) लाई बाहिर ल्याइदिनुभएकोमा किशोर नेपाललाई धन्यवाद । चौहानको मेहनत र लगनशीलतालाई मान्नैपर्छ । हरेक नेपालीले उहाँजस्तै मेहनत गर्ने हो भने कसैको मुख ताक्नै पर्दैन । -कुमार नेपाली

यो वर्ष चर्चामा रहेका व्यक्तिहरूमा चिनियाँ राष्ट्रपतिको चर्चा कहीँ भएन । विश्व राजनीतिलाई नै आफू वरपर घुमाउने उनीजस्ता व्यक्तिको नाम कसरी छुट्यो ? -पूनम क्षेत्री

क्रिस्टियानो रोनाल्डो सधैं चर्चामा रहन्छन् । उनका प्रत्येक कुराले विश्वलाई आकर्षण गर्छ । उनी मलाई मन पर्ने खेलाडी हुन् । 

कृष्टल

प्रत्येक वर्ष विकास हुने वैज्ञानिक आविष्कारले मानव जीवन थप सहज बनाउँदै गएको छ । अझ स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिले नयाँ–नयाँ आशा जन्माएको छ । मृत महिलाको पाठेघर प्रत्यारोपण गरी त्यसबाट शिशु जन्मनु स्वास्थ्य क्षेत्रको नयाँ क्रान्ति हो । 

परिवर्तन क्षेत्री

संचार क्षेत्रले संसारलाई साँघुर्‍याउँदै लगेका बेला केही सेवा बन्द भएका छन् । (यो वर्ष बन्द भएका सेवा) यसले बानी परिसकेको सेवा प्रयोग गर्न नपाउँदा समस्या पनि ल्याएको छ, कतिले भने नयाँ सेवा पनि प्राप्त गरेका छन् । 

नवोदित थापा

यो वर्ष मिटुले बलीउड मात्र नभएर संसारलाई नै हल्लायो । (मिटु, विवाह, ब्रेकअप र डेट) नेपालमा पनि यसको प्रभाव देखियो । यसमा बहस हुनु राम्रो कुरा हो, तर प्रमाणीत हुन सक्ने कुरामा मात्र सार्थक बहस हुनुपर्छ ।

मौसम पौडेल

बलिउड त्यसै पनि स्क्यान्डल नै स्क्यान्डलको क्षेत्र हो । (मिटु, विवाह, ब्रेकअप र डेट) यस्ता कुरा प्रत्येक वर्ष भैरहन्छन् । यी कुरामा सीमित मानिसको मात्र चर्चा हुन्छ । 

पुरण जोशी

ओल्ड इज गोल्ड त्यसै भनिएको होइन । पुरानो गीतलाई रिमेक गरिएको यो गीत अहिले पनि उत्कृष्ट गीतमा पर्दा खुसी लागेको छ । युट्युबमा मात्र लगभग ३७ करोड पटक हेरिनु चानचुने कुरा होइन । 

श्रुति कार्की

यो वर्ष बलिउडमा खानहरूको सान झरेको देखेर आश्चर्यचकित छु । (हिट फ्लपको चक्र) हुन त जुनसुकै र जस्तासुकै चलचित्र कहाँ सुपरहिट हुन्छ र ? नेपालमा पनि एउटा फिलिम चल्यो भन्दैमा सबैले आफैंलाई सुपरस्टार मान्छन् । 

प्रवीणा काफ्ले

सञ्चारकर्मी भीषण राईको पुरानो बुलेट हेर्ने रहर छ । (चैत १ मा पुरानो बुलेट) यसअघि पत्रकार सुशील पौडेलको प्रसाद र दीपेन्द्र लामाको घामछायाँले मन छोएको थियो । पुरानो बुलेटबाट पनि त्यही आशा राखेको छु । 

यादव श्रेष्ठ

खेलकुदमा सधैं पुरानै अनुहारको वर्चस्व देखिन्छ । (धेरै कमाउने खेलाडी) नयाँको पालो कहिले आउने होला ?

प्रनिस देवकोटा

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik