• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
अहिलेका लोकप्रिय लोकदोहोरी गीत 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

अहिलेका लोकप्रिय लोकदोहोरी गीत 
माघ ६, २०७५

 

सालको पातको टपरी हुनी गीत अहिले मानिसहरूको ओठमा छ । यो गीत सुन्नेबित्तिकै बालक, वयस्कदेखि वृद्ध–वृद्धासम्मका कान ठाडा हुन्छन्, जिब्रो सलबलाउन थाल्छ । यो गीतले लोकदोहोरी इतिहासमा सबैभन्दा बढी २ करोड २५ लाखभन्दा बढी भ्युज पाएर कीर्तिमान नै कायम गरेको छ । गायक कुलेन्द्र विश्वकर्मा तथा गायिका विष्णु माझीको स्वरको यो गीत सामाजिक सञ्जाल टिकटकमा समेत त्यत्तिकै हिट छ । 

गायक नारायण रायमाझी, प्रकाश सपूत तथा गायिका शान्ति श्री परियारको स्वरको बोल माया लोकगीतले पनि युट्युबमा राम्रो भ्युज पाइरहेको छ । करिब ७ महिना अघि युट्युबमार्फत सार्वजनिक भएको उक्त गीतले पनि करोडकै हाराहारीमा भ्युज पाएको छ । उक्त गीतमा गायक सपूतको शब्द तथा संगीत छ, जसमा वैदेशिक रोजगारीको सिलसिलामा परदेसिएका श्रीमान् बित्दाको पीडालाई गीतमार्फत प्रस्तुत गरिएको छ । उक्त गीतको भिडियोमा प्रकाश सपूत, अञ्जली अधिकारी, देवेन्द्र बब्लु तथा सितारे गन्धर्वको अभिनय हेर्न पाइन्छ । 

कान्छी ओई कान्छी शीर्षकको लोकदोहोरी गीतले पनि अहिले राम्रो चर्चा पाइरहेको छ । उक्त गीतमा गायक बद्री पंगेनी तथा प्रिया भण्डारीको स्वर छ । यो गीतले युट्युबमा हालसम्म २५ लाखभन्दा बढी भ्युज पाएको छ । करिब ११ महिना अघि सार्वजनिक उक्त गीतमा एकनारायण भण्डारीको शब्द तथा संगीत छ । गीतको भिडियोमा शंकर बीसी, रश्मि तामाङ, सुशील सूर्यवंशी एवं दीपिका चौधरीले अभिनय गरेका छन् । उक्त भिडियोको निर्देशक मोडल तथा निर्देशक शंकर बिसीले गरेका हुन् । 

पशुपति शर्माको रंगशाला जत्री गीतले पनि युट्युबमा राम्रो भ्युज पाएको छ । उक्त गीतमा शर्मासँगै गायिका सीता केसी तथा माया गुरुङको स्वर सुन्न सकिन्छ । करिब ७ महिनाअघि सार्वजनिक उक्त गीतले हालसम्म युट्युबमा ५४ लाख भन्दा बढी भ्युज पाएको छ । 

गायक बद्री पंगेनी तथा रूपा घर्तीमगरको स्वरको पानी सलल गीतले युट्युबमा १४ लाखभन्दा बढी भ्युज पाएको छ । एकनारायण भण्डारीको शब्द एवं संगीतको उक्त गीतको भिडियोमा दुर्गेश थापा र जुना सुन्दासले अभिनय गरेका छन् । 

काँठ क्षेत्रका चर्चित गायक सरोज लामिछानेको धानको बाला लसरी पसरी लोकदोहोरी गीतले पनि युट्युबमा राम्रो भ्युज पाएको छ । ११ महिनाअघि सार्वजनिक यो गीतले युट्युबमा १३ लाखभन्दा बढी भ्युज पाएको छ । उक्त गीतमा गायक लामिछानेसँगै गायिका प्रमिला तामाङले स्वर दिएकी छिन् । उक्त गीतको भिडियोमा सञ्जीव ठकुरी, एलिना देउजा, सरोज तथा प्रमिलाको अभिनय हेर्न पाइन्छ । 

दर्शक–श्रोताको अपार माया पाएको अर्को गीत हो– फुल्यो बाबरी । करिब २ वर्षअघि सार्वजनिक यो गीतले पनि एकदमै चर्चा पायो । यो गीतमा गायिका प्रीति आले तथा गायक कुमार पुनको स्वर छ । यो गीतले युट्युबमा हालसम्म ४१ लाख भन्दा बढी भ्युज पाइसकेको छ । सुवास केसीको शब्द तथा बसन्त थापाको संगीतको उक्त गीतमा आफ्नो जहान परिवारलाई छाडेर परदेसिनुपर्दाको पीडा प्रस्तुत गरिएको छ । यो गीतको भिडियोमा सुवास केसी र रञ्जिता गुरुङको अभिनय छ । 

उही खोलीमा पानी लोकदोहोरी गीतले पनि युट्युबमा राम्रो चर्चा पाइरहेको छ । करिब दुई वर्षअघि युट्युबमार्फत सार्वजनिक भएको यो गीतले करोडभन्दा माथि भ्युज पाएको छ । यो गीतमा राजन गुरुङ तथा देवी घर्तीको स्वर सुन्न सकिन्छ । केशव पौडेलको शब्द तथा वसन्त थापाको संगीतको यो गीतको भिडियोमा करिश्मा ढकाल, राजन गुरुङ, रश्मी तामाङ, बसन्त थापा आदिले अभिनय गरेका छन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik