• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
दोस्रो रामपुर आइडल सैलिसा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

माधव अर्याल

दोस्रो रामपुर आइडल सैलिसा
माघ ९, २०७५

 

‘दोस्रो रामपुर आइडल’ को उपाधि रामपुरकी सैलिसा रानाले जितेकी छन् । उत्कृष्ट नृत्य प्रतिभा छनोट गरी नयाँ पुस्तालाई प्रोत्साहित गर्न रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा रामपुर उद्योग वाणिज्य संघले प्रतियोगिता आयोजना गरेको हो । अन्तिम १२ प्रतिष्पर्धीलाई पछाडि पार्दै सैलिसा ‘दोस्रो रामपुर आइडल’ घोषित भएको कार्यक्रम संयोजक प्रेमप्रकाश श्रेष्ठले बताए । पहिलो अडिसनमा सहभागी २७ जना थिए । 

त्यसबाट १२ जना दोस्रो चरणमा प्रवेश गरे । उनीहरु मध्ये पुन: चार जनाले अन्तिम छनोटमा मौका पाएका हुन् । दर्शकको भोटको आधारमा ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत अंकको आधारमा उनी आइडल बन्न सफल भएकी हुन् । त्यसअघि नै पहिलो चारणमा दुई, दोस्रो चरणमा तीन र तेस्रो चरणमा तीन जना बाहिरिएका थिए । उत्कृष्ट भएसंगै सैलिसाले नगद ३० हजार र गिफ्ट हेम्पर पाइन् । 

प्रतियोगितामा चार जना मध्येबाट एसएमएस भोटका आधारमा उत्कृष्ट छनोट गरिएको थियो । प्रतियोगितामा फस्ट रनरअप रामपुरकै श्वेता रुचाल भईन् । प्रतिस्पार्धामा सेकेन्ड रनरअप रामपुरकै सिन्धु श्रेष्ठ भइन् । सहभागी समीक्षा देवकोटाले सान्तवना पुरस्कार पाइन् । उनीहरुलाई क्रमश २० हजार र १० हजार र ५ हजार नगदका साथै ट्रफी प्रदान गरियो । 

पूर्व अर्थमन्त्री महेश आचार्य, प्रदेशसभा सदस्य युवराज खनाल, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल र दिव्यतारा ईन्टरप्राईजेजका सञ्चालक सिदार्थ शाक्यले पुरस्कार तथा ट्रफि प्रदान गरे । कार्यक्रम संयोजक प्रेमप्रकाश श्रेष्ठले अनुसार कालीगण्डकी बेँसीका लोक नृत्यका साथै नयाँ प्रतिभा छनोट गर्न आइडल राखेको बताए । आइडलमा निर्णायकको भुमिका लोकेन्द्र शाह र गीरमान कुमालले गरेका थिए । आइडलका लागि दिव्य तारा इन्टरप्राईजेजले प्रायोजन गरेको थियो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान क्षेत्रीय कार्यसमितिले संयोजन गरेको प्रतिस्पर्धामा २७ जनाले सहभागीता जनाएका थिए । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik