• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
फागुन ३ देखि ९ गतेसम्मको राशिफल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामप्रसाद सिटौला (फलित ज्योतिष)

फागुन ३ देखि ९ गतेसम्मको राशिफल
फाल्गुन ३, २०७५

फागुन ४ गते : भीमा एकादशी । ७ गते : प्रजातन्त्र दिवस । 

मेष 

साताका सुरुका दिनमा मनस्थिति दोधार भए पनि काममा कुनै बाधा उत्पन्न हुनेछैन । बुधबारदेखि काममा गति आउनुका साथै साथीभाइसँग रमाइलो गर्ने अवसर प्राप्त हुन सक्छ । स–साना कुराले पनि पारिवारमा खटपट सिर्जना गर्न सक्छ । रातिको यात्रामा सावधानी अपनाउनुहोला । 

वृष

बौद्धिक क्षेत्रमा आफ्नो कार्यको चर्चा–परिचर्चा हुन सक्छ । आम्दानी र खर्च बराबर हुनाले बचत हुने सम्भावना न्यून छ । मद्दत गर्ने मित्रहरू फेला पर्नुका साथै सभा–सम्मेलन तथा जमघटहरूमा उपस्थिति हुने अवसर प्राप्त होला । खानपिनमा सजगता अपनाउनुपर्ने समय छ । 

मिथुन 

आफूले गरेका ठोस निर्णयका कारण अधुरा कार्य सहजै सम्पन्न हुनेछन् । पदोन्नतिको सम्भावना छ । घरजग्गा तथा अचल सम्पत्ति जोडिने प्रबल सम्भावनासमेत छ । प्रियजनसँग यात्रा गर्दा मन खोलेर भलाकुसारी गरिनेछ । साताको अन्त्यमा आर्थिक अभाव महसुस होला । 

कर्कट 

आफनो बोलीले सबैको मन छुँदासमेत आलोचनाको सामना गर्नुपर्नेछ । मंगलबारपछि भाग्यले साथ दिनुका साथै नसोचेको कार्य सम्पन्न हुनेछ । पूण्य कार्यप्रति आकर्षित भइनेछ । साताको अन्त्यमा मान–सम्मान प्राप्त गर्ने सम्भावना छ । 

सिंह 

व्यवसायमा उन्नति हुनुका साथै प्रशस्त मुनाफा हात लाग्नेछ । प्रेमी–प्रेमिकाको इच्छा मुताविक नयाँ स्थानको यात्रा तय होला । आर्थिक कारोबारमा झन्झट आइलाग्न सक्छ, होस पुर्‍याउनुहोला । स्वास्थ्य प्रति विशेष ध्यान दिनुपर्ने समय छ । 

कन्या 

आत्माविश्वास वृद्धि भै मन प्रसन्न हुनेछ । व्यवसायिक सफलताका कारण सामाजिक प्रतिष्ठा वृद्धि होला । पूण्य कार्यमा सहभागी हुने अवसर प्राप्त गर्न सकिनेछ । साताको अन्त्यमा भोज–भतेरमा सरिक हुँदा सञ्चित धनमाल गुम्न सक्छ । 

तुला 

आफ्नो कामको मूल्यांकन हुनुका साथै आकस्मिक धन लाभ हुन सक्छ । स्वास्थ्य समस्याका कारण मनमा नैराश्यता छाउनेछ । साताको अन्त्यतिर स्वास्थ्यमा सुधार आउला । बोलीको प्रभावले महत्वपूर्ण कार्य सम्पन्न हुनेछन् । आय आर्जनको काममा आकर्षित भइनेछ ।

वृश्चिक 

सफलताका लागि कडा मेहनत गर्नुपर्नेछ । अध्ययनमा बाधा खडा हुनुका साथै बोलीको आलोचनासमेत हुन सक्छ । चोटपटक लाग्ने सम्भावना टरिसकेको छैन । पश्चिमतर्फको यात्रा फाइदाजनक हुनेछ । आफ्नो एकल निर्णयमा सम्पन्न गरिएका कार्यमा सफलता हात लाग्नेछ ।

धनु 

आफन्तहरूसँगको सहकार्यमा धनलाभ गर्ने अवसर जुट्नेछ । खानपानले स्वास्थ्यमा गडबडी ल्याउन सक्छ । आलोचना गर्नेहरू सक्रिय भए पनि काममा सफलता हात लाग्नेछ । तपाईंको व्यक्तित्वको प्रशंसासमेत होला । प्रेम जीवनमा खटपट सिर्जना हुन सक्छ । घरायसी व्यवहारबाट टाढै रहनुपर्नेछ ।

मकर 

आफ्नै पराक्रमद्वारा कार्य सम्पन्न हुँदा मन प्रसन्न हुनेछ । विचार नगरी गरिएका निर्णयमा विवादको सामना गर्नुपर्ला । आम्दानीका मार्गहरू पहिल्याउन सकिनेछ । पूर्वतर्फको यात्रा हुनसक्छ । साताको अन्त्यमा पुराना मित्रसँग मनोरञ्जनक भेटघाट हुनेछ ।

 

कुम्भ 

प्रियजनको सहयोगमा वैदेशिक यात्राको प्रवल सम्भावना छ । तपाईंको पराक्रमको प्रशंसा हुनुका साथै कामको मूल्यांकनसमेत होला । प्रेमी–प्रेमिकाबीच विवाद उत्पन्न हुन सक्छ । साताको अन्त्यमा बहुमुल्य उपहार प्राप्त गर्न सकिनेछ । सुनौलो रंग प्रेरणादायक सावित हुनेछ । 

मीन 

साताको प्रारम्भमा अपेक्षित काममा खर्च हुँदा मन खिन्न हुनेछ । मंगलबारपछि विवादको सामना गर्नुपरे पनि निर्णय आफ्नै पक्षमा हुनेछ । कर्मचारी वर्गले काममा ध्यान पुर्‍याउनुहोला । खानपानको निम्तोमा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik