• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
अभिनेत्री स्वस्तिमाले गरिन मुकुनलाई यस्तो आग्रह
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

अभिनेत्री स्वस्तिमाले गरिन मुकुनलाई यस्तो आग्रह
फाल्गुन ७, २०७५

नेपाली चलचित्र बुलबुलले प्रदर्शनको पाचौँ दिन पुरा गरेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्र राम्रो प्रचार सहित हलमा पुगेको हो । चलचित्र प्रदर्शन पश्चात एका/दुई ठिकै प्रतिकृया आएपनि अधिकांश प्रतिकृया चलचित्र राम्रो रहेको भन्ने आईरहेका छन् । चलचित्र बुलबुल उत्कृष्ठ प्रतिकृया सहित हलमा प्रदर्शन हुँदै गर्दा चलचित्र यूनिटले चलचित्रको ३ मिनेट ३३ सेकेन्टको दृष्य सार्वजनिक गरेको छ । 

सार्वजनिक दृश्यमा चलचित्रका शिर्ष कलाकार स्वस्तिमा खड्का र मुकुन भुषालको फोन संवाद समावेश गरिएको छ । झट्ट सुन्दा रोमान्टिक लागे पनि सार्वजनिक दृश्य चलचित्रको महत्वपूर्ण अंश रहेको निर्देशक विनोद पौडेलले बताए । चलचित्रका लेखक समेत रहेका पौडेलले दृश्यले गहिरो अर्थ बोकेको बताएका छन् । 

यो दृश्यले  प्रेमको आशक्ति र मनोदशालाई  सुक्ष्म ढंगले अभिव्यक्त गर्दछ । पौडेलले भने, ‘ यो दृश्य मलाई मन परेको दृश्यमध्ये एक हो । चलचित्र हेर्ने धेरैले यो दृश्यलाई चलचित्रको मुटु भएको र धेरैले आफुपनि नोस्टाल्जियमा पुगेको पनि प्रतिक्रिया दिएका छन् । दृश्यले चलचित्र कुन सोच र सेटिंगमा बनेको छ भन्ने कुरा पनि बताउँछ । अहिलेसम्म चलचित्र नहेरेका दर्शकलाई चलचित्रप्रति थप उत्सुक बनाउन यो दृश्यले ट्रिगरको भूमिका निर्वाह गर्ने हुँदा यसलाई बुलबुलको ट्रिगर पनि भन्न सकिन्छ ।’ 

चलचित्रका निर्माता अविरल थापाले चलचित्रको व्यापार दिन प्रतिदिन बढदै गएको बताएका छन् । ‘शनिबार लगभग शतप्रतिशत र बाँकी दिनमा चालिसदेखि पचास प्रतिशतको हिसाबले चलचित्रले दर्शक पाइरहेको छ । यो आँकडा हाम्रो अनुमान अनुरुप नै छ । यसरीनै माउथ पव्लिसिटी बढदै गए सप्ताहान्तसम्ममा हामी लगानीका हिसाबले सुरक्षित हुन्छौं भन्ने विश्वास छ’ थापाले भने । 

चलचित्र १ करोड हाराहारीको बजेटमा बनेको हो । निर्माता थापाले चलचित्रले राम्रो समीक्षा पाएसँगै डायस्पोरामा पनि चलचित्रको माग बढेको र आफ्नो सिनेमा सबटाइटल राखेर संसारभर बिक्री गर्न सकिने स्तरको भएको हुँदा अन्य विदेशी बजारमा पनि किनबेचको प्रक्रिया अघि बढिरहेको जानकारी गराए । 

चलचित्रको सार्वजनिक दृष्य :

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik