• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
फागुन १७ देखि २३ गतेसम्मको राशिफल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामप्रसाद सिटौला (फलित ज्योतिष)

फागुन १७ देखि २३ गतेसम्मको राशिफल
फाल्गुन १७, २०७५

फागुन १८ गते : विजया एकादशी । फागुन १९ गते : विश्व वन्यजन्तु दिवस  । २० गते : महाशिव रात्री, नेपाली सेना दिवस । 

मेष 

राजनीति तथा सामाजिक सेवातर्फ सक्रियता नदेखाउनुमै कल्याण छ । लगनशीलताका कारण ओझेलमा परेका कतिपय अवसर हात पार्न सकिनेछ । आफन्तजनबाटै झमेला–विवाद आइलाग्न सक्छ, सचेतना अपनाउनुहोला । साताको अन्त्यमा प्रेम जीवन सुखद रहनुका साथै भ्रमणमा रमाइनेछ ।

वृष 

प्रतिस्पर्धाबाट प्राप्त सफलताले चर्चा दिलाउनेछ । आफनो निर्णय क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । नयाँ काममा लगानी गर्न मन उत्प्रेरित हुनेछ । अचानक पे्रम प्रस्ताव प्राप्त हुन सक्छ । हतारमा गरिएको कामले भने उल्टो परिणाम दिन सक्छ । 

मिथुन 

व्यवसायको सिलसिलमा विदेश यात्रा हुनसक्छ । फाइदामूलक काममा लगानी गर्ने अवसर जुट्न सक्छ । नयाँ कार्य प्रारम्भ गरी पर्याप्त धन आर्जन गर्न सकिनेछ । सुन्तला रंगको पहिरनका कारण आलोचकहरूसमेत लोभिनेछन् । बुधबारपछिका दिनमा काम सम्पन्न गर्न थप ऊर्जा मिल्नेछ ।

कर्कट 

साता मनोरञ्जक रहनेछ । वादविवादबाट भने टाढै रहनुहोला । अचानक साथीको मन परिवर्तन हुँदा आफूलाई मर्का पर्नेछ । इँटा रंग प्रयोगमा ल्याउन सके प्रायः काममा आकर्षणको केन्द्र भइनेछ । नातेदारहरूले लेनदेनमा ढिलाइ गर्दा व्यवहारिक कठिनाइको सामना गर्नुपर्ला ।

सिंह 

बिनायोजना महँगा सामग्री खरिद गर्दा अर्थ अभावले पिरोल्न सक्छ । प्रेमी–पे्रमिकासँगको उठबसलाई लिएर आलोचित भइनेछ । मित्रवर्गबाट आफूले अपेक्षा गरेको सहयोग सजिलै प्राप्त हुनेछ । सकेसम्म लाभ लिने प्रयास गर्नुहोला । साताको अन्त्यतिर दान–पूण्यमा सहभागी हुँदा परिवारकै कल्याण हुनेछ । 

कन्या

आकर्षक पहिरनले अरूको मन लोभ्याउनेछ । पर्यटकीय क्षेत्रको काममा बढी आनन्द मिल्नेछ । योग तथा शारीरिक व्यायामका कारण मानसिक तनावबाट मुक्त भइनेछ । पारिवारिक सहयोगमा समस्याहरू पन्छाउन सकिनेछ । चिसोबाट जोगिने प्रयत्न गर्नुहोला ।  

तुला  

परिणाममुखी कार्य सम्पन्न गर्न अभैm केही समय कुर्नुपर्ने हुन्छ । सेतो रंगको प्रयोगले विशेष फाइदा दिलाउनेछ । परिस्थिति विचार गरी भावना मिल्ने साथीहरूसँग लगानी गर्न ढिला नगर्नुहोला । अचानक प्रेम प्रस्ताव प्राप्त हुन सक्छ । परिवारिक सुझाव अनुरुप निर्णय गर्दा धोका हुनेछैन ।

वृश्चिक 

कसैले आफूलाई भित्रभित्रै मन पराएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी पाइनेछ । अनुभवी ज्येष्ठ व्यक्तिको संगतले अप्ठ्यारो परिस्थिति पहिचान गरी समस्या सुल्झाउन सकिनेछ । अर्काको बढी विश्वास गर्नाले गोप्य सूचना बाहिरिनेछ भने विभिन्न समस्या आइलाग्न सक्छ । राति अबेरसम्मको यात्राले फाइदा पु¥याउनेछैन ।  

धनु 

अध्ययनका निम्ति विदेश जाने सोच छ भने अपेक्षाअनुरूपको नतिजा हात लाग्न केही समय कुर्नुपर्नेछ । आफूलाई मन पराएको प्रस्ताव प्राप्त भए पनि हतार नगरी निर्णय गर्नुहोला । आफनो पहिचानलाई धेरैले मन पराउनेछन् । साताको अन्त्यमा शारीरिक कष्टले सताउन सक्छ ।  

मकर 

अन्योलका बीच सकारात्मक मार्ग पहिल्याउन सकिनेछ ।  उच्च ओहदाका व्यक्तिले आफ्नो कार्यलाई सकारात्मक रूपमा लिनेछन् । परिश्रमका बावजुद शिर तथा आखाँसम्बन्धी समस्याले सताउन सक्छ । धन खर्च हुने सम्भावना छ । घरायशी व्यवहारमा विशेष होस पु¥याउनुहोला ।

कुम्भ 

साथीहरूको भनाइमा भर पर्दा अवसरहरू फुत्किन सक्छन् । समयमै कार्य सम्पन्न गर्नुहोला । प्रेमी–प्रेमिकाबाट उपहार प्राप्त हुँदा हर्षले गद्गद भइनेछ । भोज–भतेरमा सहभागी हुँदा आफ्नो सरसामनप्रति निगरानी राख्नुहोला । तीव्र गतिमा सवारी साधन चलाउँदा सावधानी अपनाउनुपर्नेछ ।  

मीन 

प्रेमी–प्रेमिकाबीचको योजना संकटमा पर्न सक्छ । अभिभावकहरूको सुझावअनुसार अघि बढ्दा समस्या निवारण हुनेछ । अर्काको देखासिकी नगरी आफनो हैसियत अनुरूप व्यवहार गर्नु नै आफनो हितमा छ । रातो रंगको प्रयोगले विविध अवसर नजिक पु¥याउन सहयोग गर्नेछ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik