• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
ग्य्रान्ड डग शो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

नरेन्द्र रौले

ग्य्रान्ड डग शो
फाल्गुन २०, २०७५

 

गत शनिबार (फागुन ११ गते) जावलाखेलको फुटबल ग्राउन्डमा आयोजित डग शोको आकर्षण बेग्लै रह्यो । ‘९ औं ग्य्रान्ड डग शो’ मा कुकुरलाई माया गर्ने, कुकुर पाल्ने तथा कुकुर व्यवसायीहरूको बाक्लो उपस्थिति थियो । ३० हजार रुपैयादेखि १० लाख रुपैयासम्म पर्ने ३३ प्रजातिका कुकुरले ‘ग्य्रान्ड डग शो’ मा भाग लिए । विगतका वर्षहरूमा जस्तै यसपालि पनि बैंकर अनिल शाहले यो शोमा भाग लिए ।

‘फोटोग्राफी जस्तै कुकुर पालन पनि मेरो शोख हो ।’ उनले भने, ‘कुकुरले मानिसलाई प्रेम के हो भन्ने कुरा पनि सिकाउछ ।’ त्यस्तै आजाद बज्राचार्य आफ्नो प्यारो कुकुर रोमियोका साथ डग शोमा सहभागी थिए ।

साढे २ वर्षको रोमियो अघिल्लो वर्ष सेकेन्ड रनर्सअप भएको थियो । ३५ हजार रुपैयामा किनेको रोमियोलाई बज्राचार्यले आफ्नो सन्तान जत्तिकै माया गर्दै आएका छन् । 

डग शोमा विभिन्न क्याटागोरीमा प्रतिस्पर्धा गरिएको थियो जसमा एडल्टतर्फ ‘फस्र्ट बेस्ट इन् शो’ उत्तम कुमार गोछेको जर्मन शेपहर्डले हात पा¥यो । सेकेन्ड बेस्ट इन् शो माउन्ट एभरेस्ट केनल क्बलको गोल्डेन रितिभर तथा थर्ड बेस्ट इन शो चन्द्रागिरिका विश्वराज जोशीको जर्मन शेपहर्ड भए । पप्पीतर्फ भने श्रीजन श्रेष्ठको जापनिज स्पिज अकिताले फस्र्ट बेस्ट इन् शोको उपाधि प्राप्त ग¥यो । दोस्रो प्रदीप गुरागाई र तेस्रो बिके ब्रिडरका कुकुरले हात पारे । 

आयोजकहरूका अनुसार यो इभेन्टबाट संकलित रकमको केही प्रतिशत स्ट्रिट डग केयरका लागि छुट्याइएको छ । १५ वर्षदेखि कुकुरको परिचय, वर्गीकरण, स्याहार सुसार, आधारभूत तालिम दिदै आएको के९ डग ट्रेनिङ एन्ड केयर, बुलेट डग ब्रिडर, पोजेटिभ पेट सोलुसनले यो डग शोको आयोजना गरेको थियो । के९ ले ग्य्रान्ड डग शो बाहेक के९ कुकुर तिहार, फ्रि डग ओबिडियन्स ट्रेनिङ प्रोगाम, हाउ टु फिड् योर डग आदि कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik