• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
गलिुङमा खोजिँदै मन्हिोंर्बे ट
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

आश गुरुङ

गलिुङमा खोजिँदै मन्हिोंर्बे ट
फाल्गुन २८, २०७५

घुमाउने घरको आँगन । एक हूल मानिस जम्मा भएका छन् जो पुरानो भकारीले छाएको छाप्रोमुनी घाटु गुरु गीत गाउँदैछन् । गीति लय र मादलको तालमा ६ जना घाटुसरी कम्मर मर्काएर घाटु नाचिरहेका छन् । गुरुसंग भेडीगोठाले घाटु गीत गाउँदै र सिक्दैछन् । सानैदेखिका साथी तर, विवाह भएर गएपनि सम्बन्ध–विच्छेद भैसकेकी घाटुसरी उनको नजिकै आएर नाच्दा गोठालेलाई केही असहज लाग्छ ।

गुरुङ संस्कृतिमा आधारित मौखिक गीतिकाव्य घाटु गीतमा घाटुसरी ‘यम्फावती’ हुन् । घाटुको अध्ययनका लागि गाउँ आएर मञ्चमा बसेका पूर्वप्राज्ञ इन्द्रबहादुर गुरुङ, उनकी पत्नी काशीपिरी गुरुङका साथै राजकुमार गुरुङ, गल गुरुङ (दीपु), उर्च्यों गुरुङ आदिले घाटुसरी ज्योतिमायालाई रानी यम्फावतीका रूपमा सम्मान गर्छन् । उनले लगाएको लावा (धान भुटेर सिन्कामा उनेर बनाइएको मुकुट) टाउकोबाट झिक्दै मौलिक ‘क्राउन’ लगाइदिएर उनलाई रानी बनाइन्छ ।

घाटु सिकाउँदै आएका गुरु जुठेबा (चन्द्रप्रसाद गुरुङ) ले घाटु गीतमा ‘परशुराम’ राजा भएअनुरुप आफ्ना शिष्य गोठालेलाई परशुराम राजा बनाउनुपर्ने बताउँछन् । उनलाई रानीको छेउ लगिन्छ । घुमाउने घरभित्रबाट कपडाद्वारा निर्मित मुकुट ल्याएर गोठालेलाई लगाइन्छ । आँगनबाट ताली गडगडाहट आउँछ । एकनासले उक्त दृश्य हेरिरहेका स्थानीय बासिन्दाहरू दंग पर्छन् । ‘घाटु गीतलाई आधार मानेर नयाँ प्रयोग गर्न खोजिएको हो,’ उक्त दृश्य निर्देशन गरिरहेका माओत्सेतुङ गुरुङले भने, ‘अब गीतमा होइन, घाटुमै राजा परशुराम र रानी यम्फावती देखिनुपर्छ ।’

दृश्यमा वैशाख पूर्णिमामा घाटु नाचेको दृश्य देखाइए पनि यो गुरुङ चलचित्र ‘मि न्होंर्बे ट’ अर्थात ‘आँखाभित्रको फूल’ को एउटा प्रमुख दृश्य हो । उक्त दृश्य सकिएपछि दृश्यलाई निरन्तरता दिँदै गल्बन्दीई चैंस्यो ङोल्स्यो (गल्बन्दीले तनौंला सोल्टिनी) गीत सुरु हुन्छ । ‘संस्कृतिलाई आँखाभित्रको फूलसंग जोडेका छौं । गोठालेको दुःख, पीडा अनि मायाप्रेम त छँदैछ’ यसअघि ३ वटा चलचित्र लेखन एवं निर्देशन गरिसकेका निर्देशक माओत्सेतुङले बताए । 

चलचित्रकी घाटुसरि यम्फावती मिस चितवन–२०१७ की विजेता सुमन गुरुङ हुन् । यो उनको पहिलो चलचित्र हो । यसअघि ३ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी सुमनले चलचित्रबाट नयाँ अनुभव सँगालेको बताइन् । चलचित्रमा बिर्खबहादुर अर्थात् बिरे भेडीगोठालाको चरित्र निर्वाह गर्ने युवा लमजुङका खेमराज घले हुन् । बेसीसहरको एउटा सहरकारीमा कार्यरत घलेले यसअघि ३ वटा गुरुङ चलचित्रमा अभिनय गरिसकेका छन् । चलचित्रमा सुमित गुरुङ, एलिजा गुरुङ, पवित्र गुरुङ, विवेक गुरुङ, अमीर गुरुङ (बन्दीपुरे ठागु), धर्मदेव घले, आशिष गुरुङ, दुर्गा गुरुङ आदिले समेत अभिनय गरेका छन् । माघ १९ देखि क्व्होलासोंथर गाउँपालिका–९ को गिलुङ, टक्सार तथा भेडीगोठमा छायांकन गरिएको यो चलचित्र ३५ लाख रुपैयाँमा निर्माण हुन लागेको हो ।

खिमबहादुर गुरुङले खिचेको यो चलचित्रको पोस्ट प्रोडक्सन म्याक्स फोर डी पोखरामा हुनेछ । नयाँ वर्षको अवसरमा चलचित्र प्रदर्शन गरिने निर्माण पक्षले बताएको छ । बुद्धकुमार गुरुङ, राजकुमार गुरुङ तथा अमीर गुरुङको लगानीमा निर्मित यो चलचित्रका गीत पत्रकार आश गुरुङका साथै रोशन गुरुङ र अमीर गुरुङले लेखेका छन् भने त्यसमा तेजेन्द्र गुरुङ, धनबहादुर गुरुङ र अमीर गुरुङ (बन्दीपुरे ठागु) को संगीत छ । चलचित्रमा गुरुङ भाषाको कौडा गीतमा नयाँ प्रयोग गरिएको छ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik