• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
चैत्र १ गतेदेखि ७ गतेसम्मको राशिफल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामप्रसाद सिटौला (फलित ज्योतिष)

चैत्र १ गतेदेखि ७ गतेसम्मको राशिफल
चैत्र १, २०७५

 

चैत ६ गते फागु पूर्णिमा, पूर्णिमा व्रत । चैत ७ गते तराई होली । 

                      

मेष 

अग्रजहरूबाट नयाँ कार्य सुरुवात गर्ने प्रेरणा मिल्नेछ । नयाँ मित्रको आगमन तथा सहयोगले मन प्रफुल्लित हुनेछ । बोलीको प्रभावका कारण अधुरा कार्य पूरा हुनेछन् । आफन्तजनले तपाईंको सहयोगका लागि धन्यवाद दिँदै प्रशंसा गर्नेछन् । सवारी साधन खरिद गर्ने साइत जुर्न सक्छ ।

वृष  

आफन्तहरूले आफ्नो सहयोगी भावनाको उचित मूल्यांकन गर्ने छैनन् । विनाकारण तपाईंको आलोचना हुनसक्छ । अध्ययनका लागि विदेश जाने प्रक्रिया अघि बढाए सन्तोषजनक परिणम प्राप्त हुनेछ । रातो रंगको पहिरनले मनोकांक्षा पूरा गर्न सहज बनाउनेछ ।

मिथुन  

लामो समयपछि विचार मिल्ने साथीहरूसँग भलाकुसारी गर्दै मनोरञ्जन गर्न पाइनेछ । व्यवस्थित दिनचर्याले शारीरिक ऊर्जा प्राप्त भै काम थप सफलता हात पर्नेछ । खानपानको व्यवस्थापन नमिल्दा स्वास्थमा गडबडी देखा पर्न सक्छ । हरियो रंगको सवारी साधनले विशेष फाइदा पुर्‍याउनेछ ।

कर्कट  

योग अभ्यास एवं ध्यान गर्न सके मानसिक आलस्यता तथा तनाव स्वतः निर्मूल भै ऊर्जावान भइनेछ । सरकारी कर्मचारीको पदस्थापना नयाँ स्थानमा हुनसक्छ । होस नपुर्‍याइ निर्णय गर्दा मर्यादामा चोट पुग्ला, हेक्का राख्नुहोला । 

सिंह  

कम लगानीको व्यवसायबाटै राम्रो मुनाफा आर्जन गर्न सकिनेछ । अनुभवीहरूको सुझाव अवलम्बन गर्न सके थप नोक्सानीबाट जोगिन सकिनेछ । पूर्व परिचित साथीहरूबाट मन पराएको प्रस्ताव प्राप्त हुनसक्छ, सचेत भै निर्णय गर्नुहोला । साताको अन्त्यमा मनोरञ्जन सहितको भ्रमणमा सहभागी हुन पाइन्छ । 

कन्या  

प्रेमी–प्रेमिकासित नौलो स्थानको भ्रमण गर्ने साइत जुर्न सक्छ जसले आफूभित्रको निराशालाई उत्साहमा परिणत गर्नेछ । स्वास्थसम्बन्धी सामान्य गडबडी देखा परे पनि मंगलबार पछि समस्या स्वतः निराकरण हुनेछ । अपेक्षा गरे जस्तो उपलब्धि हात पार्न केही समय कुर्नु पर्नेछ ।

तुला  ः 

प्रतिस्पर्धीहरूले उछिनेर विशेष अवसर फुत्काउन सक्छन्, सचेत रहनुहोला । अरूलाई छिटो विश्वास गर्दा अप्ठ्यारोमा परिएला । गुरुजन तथा अभिभावकको प्रेरणाले मन दह्रो हुनेछ भने अध्ययनमा हौसला मिल्नेछ । समाजसेवाप्रति आकर्षित भै व्यक्तिगत पहिचानसमेत बनाउन सकिनेछ । यात्रा गर्दा समयको ख्याल राख्नुहोला । 

वृश्चिक  

पुराना कामबाट प्राप्त अनुभवले नयाँ योजना बनाउन सहयोग पुर्‍याउनेछ । साझेदारीमा गरिएको कामले लाभ प्रदान गर्नेछ । आफूले मन पराएको साथीको भावनाको कदर गर्नु होला । आर्थिक भार बढेर जानेछ । सुनौलो रंगलाई पछ्याउँदा काम द्रुत गतिमा सम्पन्न गर्न सकिनेछ ।   

धनु  ः 

शनिदेवको प्रभावले व्यवसायमा उतारचढाब सिर्जना गर्न सक्छ । सूर्यदेवको आरधना गर्न सके सहजता महसुस हुनेछ । विदेश यात्राको अवसर समेत प्राप्त होला । विद्यार्थी वर्गले अध्ययनमा जोड दिनुपर्नेछ । साताको अन्त्यमा साथीहरूको सुझाव अनुरुप चल्दा खर्चको मात्रा बढ्नेछ ।    

मकर  

व्यापारका सिलसिलामा लामो यात्रा हुने सम्भावना छ । ठूला व्यवसायीहरूसँग उठबस हुँदा कूटनीतिक क्षमता प्रदर्शन गर्नु पर्नेछ । मन पराउने साथीले घुमाउरो भाषामा प्रेम प्रस्ताव राख्न सक्छन्, भावना बुझ्ने चेष्टा गर्नु होला । साताको अन्त्यमा शारीरिक थकानले सताउन सक्छ ।   

कुम्भ 

करियर बनाउन अहोरात्र मेहनत गर्नु पर्नेछ । परोपकारी कार्यप्रति रुचि बढ्नेछ । असहज परिस्थतिबाट उम्कन बढी समय खर्चनु पर्नेछ । कुनै समस्या आइलाग्दा अग्रजहरूको सुझावमार्फत त्यसको निराकरण गर्न सकिनेछ । मौसमी फेरबदलले स्वास्थ प्रतिकूल बनाउन सक्छ ।  

मीन  

साथीहरूको सुझाव अनुरूप अघि बढिनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्दा विश्वासपात्रहरूको मार्गदर्शन अवलम्बन गर्नु होला । अभिभावकहरूले व्यवहारिक जिम्मेवारी प्रदान गर्नेछन् । ठूला खालका आर्थिक कारोबार नगर्दा नै सुरक्षित भइनेछ । प्रतिष्ठित व्यक्तिको सहयोग प्राप्त भै झिनामसिना समस्याको गाँठो फुक्नेछ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik