• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
विद्यार्थी र गुरुको सम्बन्ध
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

विद्यार्थी र गुरुको सम्बन्ध
चैत्र ११, २०७५

गुरुब्रह्मा गुरुर्विष्णु गरुर्देवो महेश्वरः

गुरु साक्षात् परब्रह्मा तस्मै श्रीगुरवे नमः

इन्जिनियरले बाटो बनाउँदा जसरी नक्सा बनाई एउटा सुन्दर बाटोको परिकल्पना गरी बाटो निर्माण गर्छन् त्यसैगरी विद्यार्थीको उज्यालो भविष्य परिकल्पना गरी एउटा सुन्दर बाटो बनाइदिने प्रेरणाका स्रोत हुन्— शिक्षक र त्यो बाटोमा हिँडी आफ्नो भविष्य उज्ज्वल बनाउने व्यक्ति हो— विद्यार्थी ।

 

नङ्ग र मासुको सम्बन्ध भएको गुरु र विद्यार्थी दुवै एक–अर्काबिना अधुरा हुन्छन् । कसैले ठीकै भनेका थिए— विद्यालय मन्दिर हो र गुरु त्यहाँका भगवान् अनि विद्यार्थी दिनहुँ त्यहाँ पुगेर आशीर्वाद अर्थात् विद्या आर्जन गर्छन् । विद्यार्थीका बारेमा हरबखत सोचिरहने शिक्षकहरू विद्यार्थीलाई पढ्दा सहज हुने उपाय सोचिरहेका–खोजिरहेका हुन्छन्, त्यसैले विद्यार्थीले पनि आफ्नो कर्तव्य पूरा गर्न कत्ति पनि चुक्नु हुँदैन र दुवैतिरबाट समझदारीको तौल बराबर बनाउनुपर्छ । 

यदि विद्यार्थीको कमी–कमजोरी भए शिक्षकले उसलाई सुधार्ने बाटोतर्फ लानुपर्छ । हामी कसैले यो कुरा भुल्नु हुँदैन कि शिक्षा र स्वास्थ्य हरेक व्यक्तिको मौलिक अधिकार हो र यस्ता चिजबाट कोही पनि वञ्चित हुनु हुँदैन ।

नेपालको संविधानमा उल्लेखित बालबालिकाको हक–अधिकारअनुसार कुनै पनि बालबालिकालाई मानसिक एवं शारीरिक यातना दिन पाइनेछैन । तसर्थ शिक्षकले आफू पनि साथीजस्तै भै विद्यार्थीका लागि घुलमिल हुने सहज वातावरण सिर्जना गर्नुपर्छ अनि मात्र त्यो विद्यालय मन्दिरको पर्यायवाची हुनेछ । 

गुरु र विद्यार्थीको सकारात्मक अनि साथीजस्तो व्यवहारले दुवैलाई सहज बनाउँछ र त्यसको सकारात्मक परिणाम आउने कुरामा दुईमत हुँदैन । एक खोजअनुसार शिक्षक र विद्यार्थी दुवैको सकारात्मक सम्बन्धले विद्यार्थीको शैक्षिक मात्र नभएर सामाजिक पक्ष पनि पोजिटिभ हुन्छ ।

अतः विद्यार्थीको हितका लागि लागिपर्ने गुरु हामी विद्यार्थीहरूका पथप्रदर्शक अर्थात् मार्गदर्शक हुन् र यी दुवै पक्षको सुमधुर सम्बन्धबाटै सुन्दर समाजको परिकल्पना गर्न सकिन्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik