• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
मादक पदार्थ सेवन गराई  सामूहिक बलात्कार
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सरोज बस्नेत

मादक पदार्थ सेवन गराई  सामूहिक बलात्कार
चैत्र १८, २०७५

 

कसैको मन्जुरीबिना करकाप, डर, धम्की वा बल प्रयोग गरी जबरजस्ती गरिने यौन सम्पर्क नै बलात्कार हो । त्यसैगरी उमेर नपुगेको व्यक्तिलाई ललाईफकाई, मञ्जुरी लिई वा नलिई गरिने यौन सम्पर्कलाई पनि बलात्कारकै रूपमा लिइन्छ । अहिले यस्ता बलात्कारका घटना दिनप्रतिदिन बढिरहेका छन् । कतै सामूहिक बलात्कार त कतै प्रलोभनमा पारेर बालिका तथा युवतीहरू मात्र नभै वृद्धासमेत बलात्कारमा पर्ने गरेका छन् । यसैक्रममा मोरङको उर्लाबारीमा एक महिलालाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरिएको घटना सार्वजनिक भएको छ ।

फागुन २८ गते राती ८ बजे उर्लाबारी–४ का देवेन्द्र लिम्बूको भान्सा कोठामा सोही ठाउँकी एक २७ वर्षीया महिलालाई मदिरा सेवन गराई सामूहिक बलात्कार गरिएको प्रहरीले जनाएको छ । घरधनी ३० वर्षीय लिम्बूसहित सोही ठाउँका २७ बर्षीय दुर्गा शिवाकोटी, ३३ वर्षीय सुरेश राई, २८ वर्षीय रिट्ठे भनिने लोकबहादुर लिम्बू, २२ वर्षीय बालकृष्ण खड्का तथा २० वर्षीय पपिन राईले मादक पदार्थ सेवन गरी पीडितलाई समेत मादक पदार्थ सेवन गराई जबर्जस्ती करणी गरेको उजुरी पीडितले चैत ५ गते दिएकी थिइन् ।

सोही आधारमा प्रहरीले बलात्कारमा संलग्न भएको अभियोगमा पाँच जनालाई तत्काल पक्राउ गरी चैत्र ६ गते जिल्ला अदालत मोरङमा म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए । घटनापछि घरधनी लिम्बू फरार रहेकाले निजको खोजी भैरहेको छ ।

कसरी घट्यो घटना

उर्लाबारी–४ स्वतन्त्र टोलका जोगेन्द्र लिम्बू र भिमा लिम्बूको छोरीको जन्मदिन थियो । जन्मदिनमा घरछिमेक भेला भै भोजका साथै नाचगान गरे । सोही क्रममा भेला भएका उनीहरूले लिम्बूकै भान्साघरमा मादक पदार्थ सेवन गरे भने ती महिलालाई पनि मादक पदार्थ सेवन गराए । त्यसपछि उनीहरूले ती महिलालाई पालैपालो करणी गरेको पीडितको वयानमा उल्लेख छ ।

 

होटलमा लगेर बलात्कार

रतुवामाई–१० का ३६ वर्षीय खगेन्द्र सुवेदीलाई मंसिर १७ गते दिउँसो १ बजे उर्लाबारीस्थित राज होटलमा लगेर बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको छ । २७ वर्षीया महिलालाई होटलमा ल्याएर जबरजस्ती करणी गरेको पीडितहरूको उजुरीका आधारमा सुवेदीलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको छ । सुवेदीलाई जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik