
साप्ताहिक संवाददाता

खाना मिठो भएन भने
कसैले झुट बोल्यो भने
कुनै काम बिग्रिएपछि अनावश्यक रूपमा त्यसको चियो–चर्चा एवं समीक्षा गरिँदा,
आफूले एउटा सोच्यो अर्कै भैदियो भने
कसैलाई महत्वपूर्ण काम परेर फोन गर्यो, तर त्यो फोनको बेवास्ता गरियो भने
खाना मिठो भएन भने ।