साप्ताहिक संवाददाता
वैशाख ३, २०७६
अभिभनेता दयाहाङ राई तथा अभिनेत्री श्वेता खड्काले जोडीका रुपमा अभिनय गरेको चलचित्र ‘कान्छी’ युट्युबमा रिलिज गरिएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर चलचित्र रिलिज गरिएको हो ।
आकाश अधिकारीले निर्देशन गरेको चलचित्रले हलमा राम्रो ब्यापार गरेको थियो । चलचित्रमा दयाहाङ राई र श्वेता खड्कासँगै अशान्त शर्मा, कामेश्वर चौरासिया, अनु शाह र भूमिका श्रेष्ठले चलचित्र ‘कान्छी’को शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
यो चलचित्रलाई श्वेता खड्काले निर्माण गरेकी हुन् ।
चलचित्र कान्छी :