• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
अनुष्का श्रेष्ठ बनिन् सिल्भर जुब्ली मिस नेपाल (फोटो फिचर)
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रोजिन शाक्य

अनुष्का श्रेष्ठ बनिन् सिल्भर जुब्ली मिस नेपाल (फोटो फिचर)
वैशाख २७, २०७६

मिस नेपाल ओसियाना २०१८ को उपाधि जितिसकेकी काठमाडौंकी २३ वर्षिया अनुष्का श्रेष्ठले मिस नेपाल वल्र्ड २०१९ पनि बन्न सफल भएकी छिन् । सिल्भर जुब्ली संस्करणको मिस नेपाल प्रतिस्पर्धाको ग्राण्ड फिनाले अन्तर्गत गत वर्ष विजेता श्रृङ्खला खतिवडाको उत्तराधिकारीका रुपमा मिस नेपाल वल्र्ड २०१९ का रुपमा चयन भएकी अनुष्काले प्रतियोगितामा द काठमान्डु पोष्ट मिस इन्टिलेक्चुयल र यामाहा फेश अफ फासिनोको अवार्ड पनि आफ्नो नाममा सुरक्षित राख्न सफल भइन् । 

प्रतियोगितामा काठमाडौंकी २३ वर्षिया प्रदिप्ता अधिकारीले मिस नेपाल युनिभर्स २०१९ को ताज पहिरिन सफल भइन् । मिस नेपाल युनिभर्स २०१९ को ताज संगै प्रदिप्ता प्रतियोगितामा गोल्डस्टार मिस एथ्लिट र एनम्याग मिस ट्यालेन्ट अवार्डमा पनि सफल रहिन् । मिस नेपाल अर्थ २०१९ को ताज पहिरिन सफल भइन् काठमाडौं २३ वर्षिया रिया बस्नेत । रिया बिआइपी मिस पपुलर च्वाइसका रुपमा पनि सफल भइन् । 

प्रतियोगितामा मिस नेपाल इन्टरनेसनल २०१९ का रुपमा चइन् भइन भक्तपुरकी २३ वर्षिया मिरा कक्षपती । मिराले लिभन मिस ब्युटीफुल हेयर उपाधिमा आफ्नो नाम दर्ता गरिन् । यसैगरी काठमाडौंकी २१ वर्षिया रोज लामा मिस नेपाल सुप्रानेसनल २०१९ का विजेता बनिन् । रोजले क्रिएटिभ डि स्टुडियो मिस फोटोजेनिक तथा बर्जर मिस ग्ल्यामरको अवार्ड पनि आफूलाई अब्बल प्रमाणित गरिन् । उल्लेखीत विजेताहरुले क्रमशः २०१९ को संस्करणको मिस युनिभर्स, मिस अर्थ, मिस इन्टरनेसनल तथा मिस सुप्रानेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

मिस नेपाल आयोजनाको रजत जयन्ती वर्ष रहेकाले यो वर्ष मिस नेपाल आयोजना भएको स्थल विलकुलै नयाँ ठाउँ रह्यो । यस अघिका वर्षहरुमा कमलादीस्थित प्रज्ञा भवन, नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मलेन केन्द«, सुन्धारास्थित आर्मी अफिसर्स क्लब र दरबारमार्ग स्थित होटल डेला अन्नपूर्णको प्रांगण ग्राण्ड फिनाले भएका थिए । यस पटकको ग्राण्ड फिनालेको गन्तव्य बन्यो किर्तिपुरस्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको प्रांगण । 

यसपटक उत्कृष्ट १४ भित्र सोफिया भुजेल, रोज लामा, रक्षा उप्रेती, शुभेच्छा अधिकारी, नितिका कर्माचार्य, जेनी महर्जन, शिवानी घिमिरे, प्रथा अधिकारी, अनुष्का श्रेष्ठ, प्रदिप्ता अधिकारी, निशा पाठक, मिरा कर्माचार्य, नेन्सी बोगटी, र रिया बस्नेतले आफूलाई उभ्यान सफल भए । 

प्रतियोगिताको अन्तिम चरणमा उत्कृष्ट सात फाइनलिष्टको नाम घोषणा गरियो । जसमा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति रहे । हरेक सुन्दरीले पालैपालो निर्णायक प्रश्नको मौखिक रुपमा आ आफ्नो उत्कृष्ट उत्तर दिए । उनीहरुले दिएको उत्तरकै आधारमा अन्ततः मिस नेपाल २०१९ को ताजधारी घोषणा गरियो ।

राति करिब पौने एघारसम्म संचालन भएको सो प्रतियोगिताका उत्कृष्ट पाँच ताजधारीहरु मध्ये अनुष्का, प्रदिप्ता र रोजले दुई दुई वटा सब टाइटल पनि प्राप्त गरेका थिए भने रिया र मिराले एक एक वटा सब टाइटल आफ्नो नाममा सुरक्षित बनाएका थिए । समग्रमा १२ वटा सबटाइटल रहेको फाइनल प्रतिस्पर्धामा अन्य सब टाइटल मध्ये निशा पाठक मिस कन्फिडेन्ट, नितिका कर्माचार्य ब्युटि विथ पर्पस, न्यान्सी बोगटी मिस फ्रेन्डशीप तथा जेनी महर्जन मिस वेष्ट नेचुरल स्कीन अवार्डमा उत्कृष्ट छानिएका थिए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik