• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
नेपालको इतिहासमा घटेका केही ठूला हत्याकाण्ड 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

नेपालको इतिहासमा घटेका केही ठूला हत्याकाण्ड 
जेष्ठ १९, २०७६

इतिहास जित्नेहरूको घोडा हो, यो शब्दलाई धेरैजनाले धेरै प्रसंगमा धेरै पटक प्रयोग गरेका छन् । नेपालको इतिहास पनि जित्नेहरूले नै लेखाएका हुन् । यसर्थ जित्नेहरूले जे लेखाए त्यसमा उल्लेख गरिएका तथ्यहरू पनि जित्नेहरूकै स्वार्थमा देखिने नै भयो । नेपालको इतिहासमा पनि थुप्रै यस्ता तथ्य छन् जसलाई आजको दृष्टिकोणले हेर्दा पत्याउन मुस्किलै हुन्छ । 

नेपालमा कुनै पनि राजवंशको उदय हुनुको पछाडि एउटा भयानक षड्यन्त्रपूर्ण हत्या काण्ड वा सामूहिक नरसंहार जिम्मेवार रहेको कुरामा सबैजसो इतिहासकार सहमत छन् । यो क्रममा देखिने पहिलो ठूलो नरसंहार च्यासलको नरसंहार मानिन्छ जसमा लिच्छविहरूले किराँतीहरूको सामूहिक हत्या गरेका थिए । भनिन्छ त्यतिबेला उक्त हत्याकाण्डमा ८ सयभन्दा बढी किराँती मारिए । यो त भयो नेपाल एकीकरण अघिको घटना । नेपाल एकीकरणपछि भएको सबैभन्दा ठूलो हत्याकाण्ड कोत पर्वलाई मानिन्छ ।

जंगबहादुरको उदय गराउने कोत पर्व विक्रम सम्वत १९०३ असोज २ गते मध्यरातमा भएको थियो । उक्त घटनामा त्यतिबेलाको नेपालका ४ सयभन्दा बढी शक्तिशाली भारदारको हत्या गरिएको थियो । 

कोत पर्व भए लगतै जंगबहादुरलाई मार्न रचिएको षड्यन्त्रपूर्ण घटनामा २३ जनाको हत्या भएको थियो । विक्रम संवत् १९०३ को कात्तिक तिर भएको उक्त घटनापछि जंगबहादुर राणा निकै शक्तिशाली रूपमा देखा फरे । 

विक्रम संवत् १९३८ सालमा तत्कालीन अधिराजकुमार नरेन्द्रवित्रम शाहले तत्कालीन प्रधानमन्त्री रणोदिप सिंह र उनका भाइ धीरशमशेरका शाखा–सन्तानलाई तराईमा शिकार खेल्न गएको बेला मार्ने योजनाको पोल खुलेपछि धीरशमशेरले योजनामा संलग्न ४१ जनाको सामूहिक हत्या गरेका थिए । 

यो घटनाको लगक्तै नरेन्द्रवित्रम शाहको योजनामा संलग्न संग्रामसूर विष्टसहित उनका पाँचजना नातेदार तथा तीनजना अन्य सहयोगीसहित ८ जनाको खुकुरीले काटेर हत्या गरिएको थियो । 

विक्रम सम्वत् १९४२ मा वीरशमशेर तथा उनका भाइहरूले नेपालको सत्ता आफ्नो हातमा लिन आफ्नै काका तत्कालिन प्रधानमन्त्री रणोदिप सिंह तथा जंगबहादुरका छोराहरूको सामूहिक हत्या गरे । उक्त घटनापछि नेपालको सत्ता जंगबहादुरका भाइ तथा छोराहरूबाट सोझै वीरशमशेर तथा उनका भाइहरूमा सरेको थियो ।

कोत पर्व हुनुभन्दा ५५ वर्षअघि नेपालका तत्कालीन शक्तिशाली भारदार त्रिभुवन खवासको घरमा आयोजना गरिएको भोजका क्रममा तत्कालीन राजा रणबहादुर शाहसँग भएको भनाभनका क्रममा आफ्नै भाइ शेरबहादुर शाहले रणबहादुर शाहको हत्या गरेपछि त्यहीं दलबलसहित रहेका भीमसेन थापाले शेरबहादुर शाहसहित लगभग ५० जनाको सामूहिक हत्या गरे । उक्त घटनापछि भीमसेन थापा नेपालको राजनीतिमा सर्वसत्तावादीका उदाएका थिए । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik