
साप्ताहिक संवाददाता

नेपाल आइडल सिजन–२ फेम्ड सुमित पाठकको पहिलो गीत सार्वजनिक भएको छ । कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको ‘समाचार’ बोलको गीतमा स्वर सुमित पाठकको छ ।
गीतको भिडियोमा पनि सुमित आफौले अभिनय गरेका छन् । सुमितको अपोजिटमा शिक्षा संग्रौला छिन् । गीतकाने म्यूजिक भिडियो निर्देशन लोकेश बज्राचार्यले गरेका छन् ।
समाचारको म्यूजिक भिडियो :