• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
भदौ ६ देखि १२ गतेसम्मको राशिफल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामप्रसाद सिटौला (फलित ज्योतिष)

भदौ ६ देखि १२ गतेसम्मको राशिफल
भाद्र ६, २०७६

भदौ ६ गते : श्री कृष्ण जन्माष्टमी । ९ गते : अजा एकादशी व्रत । 

 

मेष 

आफ्नो व्यक्तित्व तथा सुन्दरताप्रति आकर्षित हुनेहरू बढ्नेछन् । मांगलिक कार्यमा बाँधिने प्रस्तावसमेत प्राप्त होला । अभिभावकहरूको रुचि तथा स्वविवेकमा निर्णय गर्नुहोला । कम बोल्नुमै फाइदा छ । साताको अन्त्यमा भ्रमणमा रमाइनेछ । 

वृष 

आकस्मिक यात्रा हुनसक्छ । योजना सफल बनाउन कठोर मेहनत गर्नुपर्नेछ । सभा–सम्मेलन, तालिमजस्ता कार्यक्रममा सहभागी हुने मौका पाइनेछ । कार्य क्षेत्र वृद्धि भै पदोन्नतिको अवसर जुट्नेछ । बिहीबार र शुक्रबार मन मिल्ने साथीको मांगलिक कार्यमा सहभागी भइनेछ । 

मिथुन 

चियोचर्चो गर्नेहरूले व्यवसायमा धक्का पुर्‍याउने प्रयत्न गर्नेछन् । संयमतापूर्वक कार्य सम्पन्न गर्नुहोला । आँखासम्बन्धी समस्याले सताउँदा धन खर्च हुने सम्भावना छ । भोजभतेरमा सहभागी हुँदा आफ्नो बहुमूल्य सरसामानप्रति निगरानी राख्नुहोला । सवारी चलाउँदा सावधानी अपनाउनुपर्नेछ ।

कर्कट 

प्रशंसकहरूले सहयोगी भावना व्यक्त गर्नेछन् । बुधबारपछि नयाँ व्यवसायको श्रीगणेश हुने सम्भावना छ । लामो समयदेखि रोकिएका कामको गाँठो फुक्नेछ । धातुको कारोबार गर्न सके राम्रै आय हात लाग्नेछ । मनोरञ्जनका क्रममा केही खर्च गर्नुपर्ने हुनसक्छ । 

सिंह 

सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतिस्पर्धाका क्रममा नतिजा आफ्नो पक्षमा होला । आम्दानीको दिगो स्रोत फेला पार्न केही समय कुर्नुपर्नेछ । सुनौलो रंगलाई प्राथमिकता दिँदा कुनै पनि कार्य गर्न सहज हुनेछ ।

कन्या 

अरूप्रति छिटो विश्वास गर्नाले आफैंलाई नोक्सान हुनेछ । अभिभावकको सुझाव मुताविक कार्य गर्नुहोला । सुखद प्रेम–सम्बन्धलाई बाहिरी कुराले खलबल्याउन सक्छ । प्रेमी–प्रेमिका चिढिन सक्छन् । सही मार्ग पहिल्याउनुपर्ने आवश्यकता छ । साथीभाइहरूले तपाईंको योजनालार्ई सकारात्मक रूपमा लिनेछन् । 

तुला 

होसियारीपूर्वक गरेका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । रोजगारीको अवसर पनि प्राप्त होला । साताको अन्त्यमा भौतिक सुविधाका साथै साधन खरिद गर्ने अवसर जुट्नेछ । सरोकार नभएका विषयमा चासो राख्दा विवाद सिर्जना हुनसक्छ । 

वृश्चिक

प्रातःकालमा भगवान्को स्मरण तथा योग–ध्यान गर्न सके मानसिक तनाव कम हुनेछ भने शरीरिक आलस्यता पनि हटेर जानेछ । साथीहरूलाई आर्थिक विषयमा वचन दिँदा संयम अपनाउनुहोला । पहेंलो रंगको पहिरनले ठूलो उपलब्धि हात लगाउने सम्भावना छ । 

धनु 

कार्य सम्पादनको सिलसिलामा विवाद भए पनि मेहनत खेर जानेछैन । घुमाउरो पाराले प्रेम प्रस्ताव प्राप्त हुनसक्छ, निर्णयमा ढिलाइ नगर्नुहोला । वैदेशिक याक्राको सिलसिलामा विशिष्ट व्यत्तित्वहरूसँगको भेटले व्यवसायिक प्रेरणा दिनेछ । साताको अन्त्यमा परोपकारी कार्यमा संलग्न हुँदा आत्मसन्तुष्टि मिल्नेछ ।

मकर 

कूटनीतिक क्षमताको प्रदर्शन गर्नु उचित हुन्छ । विदेशमा रहेका शुभ चिन्तकहरूले विभिन्न जिम्मेवारी दिलाउनेछन् । व्यवसायका सिलसिलामा अन्य मुलुकको भ्रमण गर्नुपर्ने हुनसक्छ । मन पराउनेहरूले साझेदारीमा लगानी गर्ने उत्सुकता दर्साउँदा निर्णय गर्न ढिला नगर्नुहोला । सप्ताहन्तमा सुखद समाचार प्राप्त हुनेछ । 

कुम्भ 

सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनसक्छ । अग्रजहरूको संगतले ज्ञानको दायरा बढाउने अवसर प्राप्त होला । कुनै पनि प्रतिस्पर्धामा राम्रो परिणाम हात पार्न सकिनेछ । प्रेम–प्रेमिकाको सपना साकार पार्न आफूलाई वास्तविकताको धरातलमा उभ्याउनु श्रेयष्कर हुन्छ ।

मीन 

अर्काको आशामा बस्दा पछि परिनेछ । दृढताका साथ गरिएका सबै खाले कार्यमा सफलता हात लाग्नेछ । अरूलाई बढी विश्वास गर्दा अभिभावकहरू चिढिनेछन् । जिद्दी गर्ने स्वभावले समस्या निम्त्याउन सक्छ । विशेष कार्य योजनाको जग बसाउन प्रेमी–प्रेमिकाले साथ दिनेछन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik