• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
सम्बन्धमा सुखानुभूतिका लागि 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रोजिन शाक्य

सम्बन्धमा सुखानुभूतिका लागि 
भाद्र १९, २०७६

 

कामबाट घर फर्किएपछि टेलिभिजनको रिमोट लिएर च्यानल सर्फ गर्ने अथवा मोबाइल वा ल्यापटपको दुनियाँमा हराउने श्रीमान्को बानी श्रीमतीको प्रतिक्षाप्रति बेइमानी मानिन्छ । श्रीमतीको प्रेम इच्छा पूरा नहुँदा त्यसले उदासीको रूप लिनु स्वभाविक हो । यस्तो स्थितिमा कुनै स्त्रीरोग विशेषज्ञकले उनको यौन जीवनका सम्बन्धमा प्रश्न सोध्दा ती श्रीमतीले निराशाका साथ यौन जीवनसित जोडिएका गुनासाहरू व्यक्त गर्न बाध्य हुनुपर्छ । 

यो कुनै एउटी महिलाको समस्या होइन । चाहे गृहिणी हुन् वा कामकाजी, विवाहित महिलाहरूमा यो समस्या अक्सर देखिन्छ । यद्यपि लाज, डर वा सामाजिक परिवेशका कारण व्यक्त गर्ने अवस्था वा परिस्थिति नभएको हुनसक्छ जसको परिणाम डिप्रेसन, अनिद्रा, अनियमित महिनावारी, हार्मोन्सको असन्तुलनजस्ता समस्या देखा पर्छन् । दाम्पत्य परिवेशमा करियर, पारिवारिक परिस्थिति, आर्थिक अवस्था, बालबालिकासम्बन्धी कुरामा दम्पतीबीच कुराकानी, विचार विमर्श र वादविवाद भैरहन्छ तर यौनका सम्बन्धमा विरलै कुराकानी हुन्छ । 

स्वस्थ र सुखद दाम्पत्य जीवनमा सुखद यौनको उत्तिकै महत्व हुन्छ । स्वस्थ यौन जीवनका लागि पुरुषले नै पहल गर्नुपर्छ भन्ने छैन । महिलाले पनि आफ्नो यौनसम्बन्धी इच्छाको अभिव्यक्तिलाई प्राथमिकता दिनु पर्छ । अधिकांश पुरुषले यौनका लागि महिलाबाट भएको पहललाई हार्दिकताका साथ स्वीकार गर्छन् । यौन जीवनको रोमाञ्चताका लागि, यसको सुखद अनुभूतिका लागि स्त्री–पुरुष दुवैले एकअर्काको आवश्यकता, रुचि एवं कल्पनालाई बुझ्नुका साथै त्यसमा उत्साहपूर्वक सहभागी हुनुपर्छ । 

आफ्नी श्रीमतीसँगको सम्बन्धमा सन्तुष्ट पुरुषले श्रीमतीको प्रशंसाका लागि उपयुक्त समय र अवसरको प्रतिक्षा गरिरहनु पर्दैन । यस्तो प्रशंसाले श्रीमतीलाई सुखानुभूति गराउँछ र आपसी सम्बन्ध थप प्रगाढ हुन्छ । श्रीमान्–श्रीमतीको आपसी सम्बन्धमा ताजापन कायम राख्न उनीहरूबीच हुने यौन सम्बन्धका लागि समय, अवस्था र स्थानका विषयमा कुनै योजना बनाउनुलाई मनोवैज्ञानिक रूपमा अनावश्यक मानिन्छ । सुखमय यौन जीवनका लागि एक–अर्कासित खुल्नु आवश्यक हुन्छ । त्यसका साथ कल्पनाको प्रयोग पनि आवश्यक छ । 

यौनलाई पूर्वनिर्धारित नबनाई समझदारीपूर्वक दुवै पक्षको सक्रिय सहभागितामा जुनसुकै बेला एक–अर्काको सामिप्यतामा पुग्नुले यसको रोमाञ्चतालाई नयाँ उचाइ प्रदान गर्छ । मनोचिकित्सकहरूका अनुसार दम्पतीले यौनलाई एउटा थेरापीका रूपमा लिनुपर्छ । दुवै पक्षले आफ्ना सबै इन्द्रीयलाई खुला राख्नुपर्छ । एक–अर्काको स्वर, सुगन्ध, स्पर्श, स्वाद एवं स्वरूपमा ध्यान दिनु आवश्यक हुन्छ । यसले यौनमा सुखानुभूति प्राप्त गर्न प्रमुख भूमिका निर्वाह गर्छ । 

यौनमा संवादको महत्वपूर्ण भूमिका हुन्छ । सुखद यौन अनूभुतिको अभिव्यक्तिले प्रक्रियामा रोमाञ्चता ल्याउने भएकाले एक–अर्काको झावना र यौन क्रियामा सत्रिय सहभागितालाई राम्रोसँग बुझ्नुपर्छ । एक–अर्काको चाहनासम्बन्धी बुझाइले यसलाई अझ प्रभावकारी एवं सुखद् बनाउँछ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik