साप्ताहिक संवाददाता
आश्विन २८, २०७६
काठमाडौं
कात्तिक २२ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘सरौतो’ की अभिनेत्री सुमी मोक्तानको एक्सनले मन लोभ्याउने देखिएको छ । यो चलचित्रको आज सार्वजनिक ट्रेलरमा सुमीलाई निकै दमदार अवतारमा देख्न सकिन्छ । उनले, चलचित्रका लागि खुबै मिहिनेत गरेको ट्रेलरबाट पनि वुझ्न सकिन्छ । चलचत्रिलाई हरि हुमागाईँले निर्देशन गरेका हुन् ।
हेर्नुस् चलचित्रको ट्रेलर