• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
रोमाञ्चकता सञ्चार गरौं
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रोजिन शाक्य

रोमाञ्चकता सञ्चार गरौं
कार्तिक २१, २०७६

प्रतिस्पर्धा, क्यारियरप्रति बढ्दो झुकाव, आरामदायक जीवनशैलीको चाहनासँगै आजभोलि युगल जोडीको रोमान्टिक सम्बन्ध बिस्तारै नीरस हुँदै गएको पाइन्छ । यसले उनीहरूको यौनजीवनलाई पनि उत्तिकै प्रभावित तुल्याउँछ । युगल जोडीको अन्तरंग क्षणहरूमा पर्दै गएको प्रभावको पछाडि प्राइभेट सेक्टरको बढ्दो वर्किङ आवर जिम्मेवार देखिएको छ, जसले व्यक्तिको स्वास्थ्य त प्रभावित भएको छ नै, त्यसको नकारात्मक प्रभाव यौन जीवनमा समेत देखिएको छ । बेलायतमा गरिएको एक सर्वेक्षणअनुसार धेरै लामो समयसम्म काम गर्ने हरेक पाँचमध्ये एक कर्मचारीको यौन जीवन लगभग अन्त भएको पाइयो । 

लामो वर्किङ आवरले निम्न तरिकाबाट युगल जोडीको अन्तरंग जीवनमा प्रभाव पार्छ । 

    प्रेमपूर्ण अन्तरंग क्षणका लागि समयको कमी

    थकानका कारण यौनप्रति रुचि घट्दै जानु 

    चरम सन्तुष्टिको अनुभूति नहुनु

    शयन कक्ष वा बेडमा रिल्याक्स महसुस नहुनु

    इन्टरकोर्सका क्रममा महिलामा ल्युब्रिकेसनको समस्या हुनु

    पुरुषको उत्तेजनामा समस्या

    तनावका कारण पार्टनरलाई सन्तुष्ट तुल्याउन नसक्नु वा पार्टनरबाट सन्तुष्ट नहुनु 

    यौन क्रियाका बेला नयाँ प्रयोगका लागि उत्साहित नहुनु

    कामेच्छामा कमीका कारण पार्टनरसित दूरी बढ्नु

यतिबेला आफ्नो पर्सनल जीवनलाई सही ट्रयाकमा ल्याउन आफ्नो क्यारियरसित सम्झौता गर्ने सम्भावना कमै हुन्छ तर आफ्नो पर्सनल र प्रोफेसनल लाइफका बीच तालमेल बसाउन प्रयास भने अवश्य गर्न सकिन्छ ।

इमान्दार रहनुपर्छ

पूरा साताको व्यस्त सेड्युलका कारण यदि प्रेमका ती विशेष पलहरूको आनन्द उठाउन समय छैन भने प्रेमपूर्ण स्पर्श र साथ मात्र पनि पार्टनरका लागि पर्याप्त हुनसक्छ । पार्टनरसित आफ्नो मनको कुरा सेयर गर्नुपर्छ । यसबाट उनलाई तपाईं उनको नजिक रहेको आभास हुन्छ । यदि जोडीले एक–अर्कासित कुराकानी नै गरेनन् भने अवश्य पनि उनीहरूबीच दूरी बढ्छ । अत: विकेन्डमा यौन जीवनका लागि समय निकाल्न सक्नु हुन्न भने कम्तीमा पार्टनरसित कुरा गर्ने समय निकाल्नु आवश्यक छ । यसबाट दुवै जनालाई एक–अर्काको व्यस्तता र बाध्यताका सम्बन्धमा जानकारी हुन्छ र एक–अर्काका लागि समय प्राप्त नभएकोमा एक–अर्कासित गुनासो पनि रहँदैन । 

अटेन्सन दिऊँ

सम्बन्धमा न्यानोपन कायम राख्न इमान्दारिता मात्र पर्याप्त हुँदैन । पार्टनरलाई ध्यान दिनु, उसका बारेमा कति ख्याल राखिन्छ भन्ने कुरामा उनलाई महसुस गराउनु पनि जरुरी हुन्छ । यौन जीवनको कमी पूर्ति गर्न पार्टनरलाई अटेन्सन दिनु धेरै हदसम्म जरुरी हुन्छ र यसले सकारात्मक प्रभाव पनि पार्छ । 

आफ्नो भाषामा ध्यान दिऊँ 

कैयन् पटक हामी घरमा पनि अफिसमा बोल्ने जस्तो भाषा प्रयोग गर्छौं, जुन सही होइन । अफिसमा आफूभन्दा जुनियरलाई निर्देशन दिएजस्तो भाषा–शैली आफ्नो पार्टनरसितको कुराकानीमा प्रयोग गर्नु गलत हो । यसबाट पार्टनरको भावनामा चोट पर्ने सम्भावना हुन्छ । यदि तपाईं स्वस्थकर रोमान्टिक जीवन चाहनुहुन्छ भने घर पुगेपछि अफिसलाई बिर्सनु नै राम्रो हुन्छ । 

बिदामा अफिसलाई बिर्सनु 

यदि तपाईं आफ्नो प्रेममय सम्बन्धमा मिठास र सुमधुरता कायम राख्न चाहनुहुन्छ भने सप्ताहन्त र बिदाका बेला आफ्नो पार्टनरलाई प्राथमिकता दिनु राम्रो हुन्छ । उनलाई मनपर्ने क्रियाकलापमा सहभागी बन्नुहोस् र बढीभन्दा बढी समय उनीसँगै व्यतीत गर्ने प्रयत्न गर्नुहोस् । त्यो एक दिन उनीप्रति नै समर्पित गर्नुहोस् । यसले आपसी सम्बन्धमा प्रगाढता बढाउने कार्य त गर्छ नै, आफ्नै सप्ताहभरिको कामको थकान र तनाव पनि हट्छ । यतिबेला अफिसको काममा ध्यान दिनु ठीक होइन ।

 

सेक्सलाई बनाऔं स्पेसल

दैनिक रोमान्टिक क्षण व्यतीत गर्न सम्भव नहोला, तर जब–जब पनि समय प्राप्त हुन्छ, त्यसलाई स्पेसल बनाउन अधिकतम प्रयास गर्नुपर्छ । यौन जीवनलाई रोमाञ्चक बनाउन नयाँ प्रयोग गर्ने कुरामा उत्साहित रहनुपर्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik