• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
कार्तिक २२ देखि २८ गतेसम्मको राशिफल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामप्रसाद सिटौला (फलित ज्योतिष)

कार्तिक २२ देखि २८ गतेसम्मको राशिफल
कार्तिक २२, २०७६

कात्तिक २२ गते : हरिबोधिनी एकादशी, तुलसी विवाह । २३ गते : विश्व स्वतन्त्रता दिवस । २५ गते : फाल्गुनन्दजयन्ती । २६ गते : गुरु नानक जयन्ती । २८ गते : विश्व मधुमेह दिवस ।

मेष 

स्थान परिवर्तन गरी थालेको व्यवसायले उचाइमा पुर्‍याउने सम्भावना छ । स–साना समस्या विदेशी साथीहरूको सहयोगबाट निराकरण गर्न सकिनेछ । नयाँ तथा महत्वपूर्ण योजना तर्जुमा गर्न समय खर्चनुपर्नेछ । सामाजिक उत्सवमा सरिक हुँदा समय तथा स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । 

वृष 

स–साना त्रुटिले मर्यादामा चोट पुर्‍याउन सक्छन् । आलोचना गर्नेहरू बढी नै भए पनि तपाईंको दृढताका कारण पराजयको सामना गर्नुपर्ने छैन । कर्मचारी वर्गले कार्य सम्पादन गर्दा विशेष होसियार अपनाउनु उचित हुन्छ । खर्चिलो यात्राले मनमा दुविधा उत्पन्न गराउला ।

मिथुन 

परिश्रम तथा लगानीअनुसार व्यवसायले साथ नदिन सक्छ । लामो समयदेखि रोकिएका काम बिना झन्झट सम्पन्न हुनेछन् । मन पराएकाहरूले दोहोरो भूमिका निर्वाह गर्दा अलमलमा परिनेछ । भविष्यको चिन्ताले सताउन सक्छ । विदेश भ्रमणको अवसर प्राप्त हुने सम्भावना छ । 

कर्कट 

अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । होसियारीपूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ लिन सकिनेछ । रोजगारीको अवसर प्राप्त हुनेछ । साताको अन्त्यमा भैतिक सुविधाका साधन खरिद हुनसक्छ । विश्वास पात्रलाई वचन दिँदा संयम अपनाउनु होला । सरोकार नभएको विषयले खर्च बढाउनेछ । 

सिंह 

विपरीत लिंगीबाट नौलो प्रस्ताव प्राप्त हुन सक्छ । शीघ्र निर्णय गर्दा सुरक्षित भइनेछ । तपाईंलाई प्रयोग गर्नेहरूले भित्रभित्रै षड्यन्त्र गरिरहेका छन् । खानपानको समय तालिका फेरबदल हुँदा स्वास्थ्य बाधाले सताउन सक्छ । साताको अन्त्यमा अवरोध निर्मूल भै प्रेरणादायक काम सम्पन्न गरिनेछ । 

कन्या 

मझौला किसिमको लगानीबाट धन आर्जन हुनेछ । मन पराउने साथीले दोहोरो कुरा गरी नैराश्यता उत्पन्न गराउन सक्छन् । कुनै पनि कुरामा समय लिएर निर्णय गर्दा लाभ होला । सामाजिक क्षेत्रमा काम गर्ने अवसर जुट्नेछ । साताको अन्त्यमा प्रतिष्ठा प्राप्त गर्न सकिनेछ । 

तुला 

विपक्षीले स–साना त्रुटि औंल्याउन सक्छन् । लगानीले गतिलो आम्दानी हात लगाउनेछ । रोकिएका कार्यमा पुन: प्रयत्न गर्दा सफलता प्राप्त होला । पहिरनले अरूको मन लोभ्याउन सकिनेछ । भोजन तथा जीवनचर्यामा ध्यान पुर्‍याउनुहोला । साताको अन्त्यतिर फजुल खर्चले पिरोल्नेछ ।

वृश्चिक

अभिभावकहरूबाट प्राप्त सुझावले अधुरा कार्य पूरा गर्न सहयोग पुर्‍याउनेछ । नौलो किसिमको उपहार हात लाग्ने सम्भावना छ । मित्रहरूबाट हौसला प्राप्त हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ । यात्राको सिलसिलामा दान–पूण्यमा समेत संलग्न भइनेछ । 

धनु 

नयाँ तथा पुराना दुवै कामबाट फाइदा मिल्ने देखिन्छ । राज्यस्तरबाट महत्वपूर्ण अवसर प्राप्त हुनसक्छ । विदेशी पहुनासँग भेटघाट हुने सम्भावना छ । स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोला । वैदेशिक काममा लगानी गर्दा अभिभावकहरूको रुचिको ख्याल गर्नुहोला । 

मकर

प्रतिस्पर्धाबाट सफलता प्राप्त हुनेछ । तपाईंको निर्णय क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । साथीहरूबाट प्राप्त सुझावले फाइदा नै पुर्‍याउनेछन् । नीलो रंगको अनुसरणले शुभ संकेत प्राप्त भै कामहरूमा सफलता हासिल गर्न सकिनेछ । आवेशमा गरिएका कामले सोचे जस्तो परिणाम नदिन सक्छ । 

कुम्भ 

उच्चपदस्थ अधिकारीहरूसँग घनिष्ठ सम्बन्ध भै लाभ प्राप्त गर्न सकिनेछ । शिर तथा आँखासम्बन्धी रोगले धन खर्च गराउने सम्भावना छ । घरायसी व्यवहार गर्दा विशेष होस पुर्‍याउनुहोला । भोज–भतेरमा सहभागी हुँदा आफ्ना बहुमूल्य सरसामानप्रति निगरानी राख्नुहोला । 

मीन 

साता प्रेरणादायक रहनेछ । नौला अवसर सिर्जना भै अनौठो अनुभव गर्न पाइनेछ । नयाँ स्थानको भ्रमण पनि होला । रातो रंग प्रयोग गर्नाले परिणाममुखी नतिजा हात लाग्न सक्छ । रोजगारीको नयाँ क्षेत्रबाट लाभ लिन सकिनेछ । सवारी साधन चलाउँदा होसियारी अपनाउनु पर्ने छ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik