साप्ताहिक संवाददाता
कार्तिक २८, २०७६
पछिल्लो सयम चर्चामा रहेकी बाल गायिका कमला घिमिरेको पहिलो गीत सार्वजनिक भएको छ । ‘चिया छानेको’ बोलको सार्वजनिक गीतका खेम सेन्चुरी लय तथा रमेश बिजीको शब्द रहेको छ । शम्भु कुँवर प्रस्तुतकर्ता रहेको गीतमा निर्देशक तथा कलाकार शंकर बिसी, मोडल निलम ढुंगाना लगायत देखिएका छन् ।
उक्त गीत गायनमा कमलालाई गायनमा अमृत सापकोटाले साथ दिएका छन् । खेम सेन्चुरीको संगीत रहेको गीतमा बिनोद बाजुरालीले संगीत संयोज गरेका छन् ।
गीतको म्यूजिक भिडियो :