साप्ताहिक संवाददाता
मंसिर ४, २०७६
मस्कोकी एक मोडलले इन्स्टाग्रामलाई आफ्नो सिर्जनाको प्लेटफर्म बनाएर निकै चर्चा पाइरहेकी छिन् ।
२४ वर्षीया कात्याले विभिन्न बिरुवा, तरकारी तथा फलहरू प्रयोग गरेर नयाँ किसिमको मेकअप शैलीको विकास गरेकी छिन् जसलाई उनले आफ्नो इन्स्टग्राममार्फत सार्वजनिक गर्दै आएकी छिन् ।
अहिले धेरैले कात्याको यो कामको प्रशंसा गर्दै आएका छन् ।